युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

बैङ्कक । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ ।

राष्ट्रपति ट्रम्प र पुटिनबीच जुलाइमा भेटवार्ता हुने

राष्ट्रपति ट्रम्प र पुटिनबीच जुलाइमा भेटवार्ता हुने

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।

आप्रवासी निर्णयबारे विरोध जारी

आप्रवासी निर्णयबारे विरोध जारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका केही शहरमा अमेरिकाले हालै लिएका आप्रवासीसम्बन्धी नीतिको विरोध गरिएको छ ।

दक्षिणी सिरियामा द्वन्द्व जारीः ३ लाख मानिस विस्थापित

दक्षिणी सिरियामा द्वन्द्व जारीः ३ लाख मानिस विस्थापित

दमासकस । दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ ।

थाइल्यान्डमा विश्वकपमा बाजी थाप्ने १० हजार जना पक्राउ

थाइल्यान्डमा विश्वकपमा बाजी थाप्ने १० हजार जना पक्राउ

बैंकक । थाइल्यान्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा १० हजार जना पक्राउ परेका छन्। प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन्।

थाइल्यान्डमा १० दिनदेखि गुफामा फसेका १२ बालकको स्वास्थ्य अवस्था खतरामुक्त

थाइल्यान्डमा १० दिनदेखि गुफामा फसेका १२ बालकको स्वास्थ्य अवस्था खतरामुक्त

बैंकक । थाइल्यान्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन्।

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’

काठमाडौँ । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन् ।

के आप्रवासी विरोधी नारा सन् १९३० को प्रतिध्वनि हो ?

के आप्रवासी विरोधी नारा सन् १९३० को प्रतिध्वनि हो ?

युरोप र अमेरिकामा आप्रवासका विषयमा कट्टरपन्थी नाराले राष्ट्रवादको पुनःउदयलाई बल दिन्छ र केही टिप्पणीकारले वर्तमान युगलाई सन्

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो ।

इन्डोनेसियामा 'फेरी' डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

इन्डोनेसियामा 'फेरी' डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

जकार्ता । इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।