युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताएका छन् । विस्तृतमा


मणिपुरमा पहिरोमा परि ७ जनाको मृत्यु, दुई बेपत्ता

मणिपुरमा पहिरोमा परि ७ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । भारतको पूर्वोत्तर राज्य मणिपुरमा पहिरो जाँदा सात जनाको मृत्यु भएको छ, भने दुई जना बेपत्ता भएको बताइएको छ । बुधवार तडके पहाडी जिल्ला तामेलागका केही स्थानमा गएको पहिरोमा सात जनाको मृत्यु भएको, दुई जना बेपत्ता भएको भारतीय अधिकारीले बताएका छन् ।

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

इस्लामावाद । यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ ।

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ ।

११ जना सवार विमान पहाडमा ठोक्किएर दुर्घटना

११ जना सवार विमान पहाडमा ठोक्किएर दुर्घटना

एजेन्सी । अमेरिकाको लसएन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, सबै सकुशल छन् । अमेरिकाका दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए ।

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ ।

जोनसन मेरो साथी हुन्ः ट्रम्प

जोनसन मेरो साथी हुन्ः ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका छन् ।

थाइल्याण्डकाे गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्डकाे गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्ड । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

जापानमा बाढीबाट मृत्यु हुनेकाे संख्या डेढ सय नाघ्याे

जापानमा बाढीबाट मृत्यु हुनेकाे संख्या डेढ सय नाघ्याे

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका हुन् ।

द्वन्द्वका कारण विस्थापितहरुलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

द्वन्द्वका कारण विस्थापितहरुलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

जेनेभा । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसीमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले आग्रह गरेका छन् ।

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

थाइल्याण्ड । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।