युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ
एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताएका छन् ।
विस्तृतमा
गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

माइ साइ, थाइल्याण्ड । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।
दुर्इ मन्त्रीले पालैपालाे राजीनामा बुझाएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग

लण्डन । ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि बेलायतमा विदेश मन्त्री बोरिस जोनसनले पनि पदबाट राजिनामा दिएका छन् ।
गुफामा थुनिएका ९ बालकको सकुशल उद्धार

थाइल्याण्ड । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये थप केही बालकलाई सोमबार बाहिर निकालिएको छ । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार विहानबाट सुरु भएको थियो ।
बेलायतमा नयाँ राजनीतिक तरङ्ग, विदेशमन्त्रीले पनि दिए राजिनामा

लण्डन । बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
मुम्बईमा भारी वर्षा, जनजीवन अस्तव्यस्त

एजेन्सी । भारतीय प्रमुख मध्येको एक सहर मुम्बईमा सोमबारबाट भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । अविरल वर्षाको कारण कुनै यातायातका साधनहरु चल्न सकेका छैनन् ।
गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

थाइल्याण्ड । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ ।
जापानमा बाढीबाट मृत्यु हुनेकाे संख्या सय नाघ्याे, प्रधानमन्त्री अाबेकाे विदेश भ्रमण स्थगित

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा एकसय जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।
ट्यूनिसियामा आतङ्ककारी हमला, ६ जना सैनिकको मृत्यु

ट्यूनिस, ट्यूनिसिया । अल्जेरियासँगको ट्यूनिसियाली सीमा क्षेत्रमा आइतबार ‘आतङ्ककारी आक्रमण’ भएको ट्यूनिसियाली आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
टर्कीमा रेल दुर्घटना, १० जनाको मृत्यु ७३ जना घाइते

एजेन्सी । टर्कीमा ३६० जना सवार रेल दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् । रेल बुल्गेरिया बोर्डर नजिकै कपिकुले भन्ने ठाउँमा दुर्घटना भएको टर्की अधिकारीहरुले बताएका छन् ।
१५ दिन गुफामा फसेकामध्ये ६ बालकको उद्धार

माए साय, थाइल्याण्ड । थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- राहुल गान्धीको सांसद पद खारेज
- अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
- उत्तर कोरियाद्वारा पानीमुनि परमाणु ड्रोनकाे परीक्षण
- सिरियामा ड्रोन आक्रमणमा अमेरिकी ठेकेदार मारिए
- अमेरिकालाई चीनको चेतावनी
- युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ
- ताइपेइले होन्डुरसका लागि आफ्ना राजदूत फिर्ता बोलायो
- श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।