सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

बैङ्कक । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ ।
राष्ट्रपति ट्रम्प र पुटिनबीच जुलाइमा भेटवार्ता हुने

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।
आप्रवासी निर्णयबारे विरोध जारी
वासिङ्टन । संयुक्तराज्य अमेरिकाका केही शहरमा अमेरिकाले हालै लिएका आप्रवासीसम्बन्धी नीतिको विरोध गरिएको छ ।
दक्षिणी सिरियामा द्वन्द्व जारीः ३ लाख मानिस विस्थापित

दमासकस । दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ ।
थाइल्यान्डमा विश्वकपमा बाजी थाप्ने १० हजार जना पक्राउ
बैंकक । थाइल्यान्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा १० हजार जना पक्राउ परेका छन्। प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन्।
थाइल्यान्डमा १० दिनदेखि गुफामा फसेका १२ बालकको स्वास्थ्य अवस्था खतरामुक्त

बैंकक । थाइल्यान्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन्।
‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’

काठमाडौँ । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन् ।
के आप्रवासी विरोधी नारा सन् १९३० को प्रतिध्वनि हो ?

युरोप र अमेरिकामा आप्रवासका विषयमा कट्टरपन्थी नाराले राष्ट्रवादको पुनःउदयलाई बल दिन्छ र केही टिप्पणीकारले वर्तमान युगलाई सन्
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो ।
इन्डोनेसियामा 'फेरी' डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

जकार्ता । इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु
- पाकिस्तानमा आक्रमणमा पिटिआई नेतासहित १० जनाको मृत्यु
- प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा ६ जना पक्राउ
- एक बोरा सिक्काले एउटा स्कुटी !
- पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि रुस आक्रोशित, भन्योः आइसीसी मुख्यालयमा हाइपरसोनिक मिसाइल आक्रमण हुनसक्छ
- युगान्डामा समलैंगिक विरोधी विधेयक पारित, समलिङ्गी सम्बन्ध राख्नेलाई मृत्युदण्डको सजाय !
- साेमालियामा सैनिक कारबाहीमा तीस जना लडाकु मारिए
- अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।