सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। विस्तृतमा


एर्डोगानले म्याड्रिडमा बाइडेनलाई भेट्ने

एर्डोगानले म्याड्रिडमा बाइडेनलाई भेट्ने

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आज या भोलीसम्म अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने बताएका छन् । युक्रेनमा रुसको आक्रमणमा केन्द्रित वार्ताका लागि म्याड्रिडमा नेटो शिखर सम्मेलन हुन गइरेहको यस अवस्थामा वार्ता गर्ने उनले बताएका छन् ।

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिएका छन् ।

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

एजेन्सी । सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ ।

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो ।

जोर्डनमा ग्यास चुहावटका कारण १३ जनाको मृत्यु, २५० जना भन्दा बढीको अवस्था नाजुक

जोर्डनमा ग्यास चुहावटका कारण १३ जनाको मृत्यु, २५० जना भन्दा बढीको अवस्था नाजुक

एजेन्सी । जोर्डनको दक्षिणी बन्दरगाह सहर एक्वाबामा विषाक्त ग्यास लिक हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।

रुसद्वारा युक्रेनको भीडभाड भएको मलमा मिसाइल प्रहार, १६ जनाको मृत्यु

रुसद्वारा युक्रेनको भीडभाड भएको मलमा मिसाइल प्रहार, १६ जनाको मृत्यु

एजेन्सी । रुस र युक्रेनबीच पाँच महिनादेखि युद्ध चलिरहेको छ । रुसी सेनाले युक्रेनका सहरहरूमा नयाँ आक्रमण सुरु गरेको छ । सोमबार रुसले युक्रेनको क्रेमेन्चुकमा रहेको सपिङ मललाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा हालसम्म १६ जनाको ज्यान गएको छ । ५९ जना घाइते भएको बताइएको छ ।

श्रीलंकाको आर्थिक संकटः अत्यावश्यकबाहेकका कसैलाई पनि इन्धन नदिइने

श्रीलंकाको आर्थिक संकटः अत्यावश्यकबाहेकका कसैलाई पनि इन्धन नदिइने

एजेन्सी । आर्थिक संकट झेलिरहेको श्रीलंकाले अब अत्यावश्यक सेवाबाहेक कसैलाई पनि इन्धन बिक्री नगर्ने भएको छ ।

अमेरिकाको टेक्ससमा ट्रकभित्र ४६ आप्रवासीको शव फेला

अमेरिकाको टेक्ससमा ट्रकभित्र ४६ आप्रवासीको शव फेला

ट्रकमा एक सयभन्दा बढी यात्रु सवार थिए । जानकारी अनुसार अस्पतालमा ४ जना बालबालिका सहित १६ जनालाई भर्ना गरिएको छ जसको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरुलाई बाहिर निकाल्दा उनीहरुको छाला तातो रहेको थियो ।

अफगानिस्तानको नुरिस्तान प्रान्तका ७० प्रतिशत विद्यालयमा भवन अभाव

अफगानिस्तानको नुरिस्तान प्रान्तका ७० प्रतिशत विद्यालयमा भवन अभाव

एजेन्सी । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयमा भवनको अभाव रहेको पाइएको छ ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।