पहिलोपटक चिनियाँ वैज्ञानिकले प्रमाण पेश गर्दै भनिन्ः चीनले ल्यावमा बनाएको थियो कोरोना भाइरस

एजेन्सी । हङकङ विश्वविद्यालयमा काम गर्ने क्रममा ली मेन्ग यानले कोरोनाबारे अध्ययन गर्ने टिमसँग सुरुवातदेखि नै रहेकी थिइन् । उनले ओपन एक्सेस रिपोजिटरी बेवसाइ६ जेनोडो मा भाइरससँग सम्बन्धित प्रमाण प्रकाशित गरेकी छन् । उनले तीन जना अध्ययनकर्तासँग मिलेर काम गरेकी हुन् । विस्तृतमा


यी देशहरु जसको नाममा छैन ‘ए अक्षर

यी देशहरु जसको नाममा छैन ‘ए अक्षर

विश्वमा हाल १९५ वटा देशहरु रहेका छन् । तीमध्ये १९३ देश युनाइटेड नेशनका सदस्यहरु रहेका छन् । दुई देश होली सि र प्यालेसटाइनलाई देशको मान्यता दिइएको छैन ।

श्रीलंका सुरक्षा बललाई ठुलो सफलताः शंकास्पद आक्रमणकारीसहित पन्ध जना मारिए

श्रीलंका सुरक्षा बललाई ठुलो सफलताः शंकास्पद आक्रमणकारीसहित पन्ध जना मारिए

कोलम्बो । सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् ।

यी हुन् आजसम्म पनि रेल्वे नेटवर्क नभएका देशहरु

यी हुन् आजसम्म पनि रेल्वे नेटवर्क नभएका देशहरु

एजेन्सी । रेल्वे नेटवर्क विश्वकै एउटा पुरानो ट्रान्सपोर्टेसनका रुपमा मानिन्छ । छैटौँ शताब्दीबाट रेल्वे नेटवर्कको सुरुवात भएको मानिन्छ । तर, पनि केही यस्ता देशहरु आज पनि छन् जसमा रेल्वे नेटवर्क रहेकौ छैन ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन् ।

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

भ्लादिभोस्तक । उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए ।

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ बेपत्ता

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ बेपत्ता

रियो डे जेनेरो । ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

७० लाख चिनियाँ युवाहरु गाउँ फर्किए

७० लाख चिनियाँ युवाहरु गाउँ फर्किए

एजेन्सी । चीनमा विकासको लहर छाएको धेरै वर्ष भइसकेको छ । प्राय गाउँका मानिसहरु सहर झरेको समाचार नेपालमा मात्रै होइन चीनमा पनि उत्तिकै सुन्न पाइन्थ्यो ।

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

नोमपेन्ह । म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लागेको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लागेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।