पहिलोपटक चिनियाँ वैज्ञानिकले प्रमाण पेश गर्दै भनिन्ः चीनले ल्यावमा बनाएको थियो कोरोना भाइरस

एजेन्सी । हङकङ विश्वविद्यालयमा काम गर्ने क्रममा ली मेन्ग यानले कोरोनाबारे अध्ययन गर्ने टिमसँग सुरुवातदेखि नै रहेकी थिइन् । उनले ओपन एक्सेस रिपोजिटरी बेवसाइ६ जेनोडो मा भाइरससँग सम्बन्धित प्रमाण प्रकाशित गरेकी छन् । उनले तीन जना अध्ययनकर्तासँग मिलेर काम गरेकी हुन् । विस्तृतमा


राष्ट्रपति भण्डारी बसेको होटलमा नेपाली झण्डा

राष्ट्रपति भण्डारी बसेको होटलमा नेपाली झण्डा

सियान, चीन । राष्ट्रपति भण्डारी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सीप्रान्तको केन्द्र सियान आइपुगेकी छिन् । सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । यस होटेलको छतमा नेपालको झण्डा फर्फराएको छ ।

चुनावी दाैडधुपका बीच अक्षय कुमारसँग युट्युबमा यसरी गफिए नरेन्द्र माेदी

चुनावी दाैडधुपका बीच अक्षय कुमारसँग युट्युबमा यसरी गफिए नरेन्द्र माेदी

भारतमा लोकसभा निर्वाचनको लहर चलिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी बलिउड अभिनेता अक्षय कुमारसँग गफिएका छन् । चुनावी रस्साकस्सीको बीच प्रधानमन्त्री मोदी युट्युब लायभ स्ट्रिमिङमा अक्षय कुमारसँग गफिएका हुन् ।

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदातासँग अपील गरे ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

श्रीलङ्कामा भएको विष्फोटमा कम्तीमा ४५ बालबालिकाको मृत्यु

श्रीलङ्कामा भएको विष्फोटमा कम्तीमा ४५ बालबालिकाको मृत्यु

जेनेभा, स्वीट्जरल्याण्ड । श्रीलङ्कामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भने, श्रीलङ्का आक्रमणमा मारिने करिब ३२० मध्ये ४५ जना बालबालिका रहेका अहिलेसम्मको तथ्याङ्क रहेको छ ।

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति पुटिनबीच बिहीबार भेटवार्ता हुने

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति पुटिनबीच बिहीबार भेटवार्ता हुने

मस्को । उत्तर कोरियाली नेता किम जङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ । रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ । यो दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हो ।

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

काेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

वर्तमान राष्ट्रपतिलाई भारी मतले पराजित गर्दै भोलिदिमिर बने युक्रेनका राष्ट्रपति

वर्तमान राष्ट्रपतिलाई भारी मतले पराजित गर्दै भोलिदिमिर बने युक्रेनका राष्ट्रपति

एजेन्सी । युक्रेनको राष्ट्रपति पदमा भोलोदिमिर जेलेन्स्की निर्वाचित भएका छन् । आइतबार भएको मतदानमा हास्य कलाकार भोलोदिमिरले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् ।

प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

अहमदाबाद, गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।