एनआरएनए अधिवेशनः उम्मेदवारी घोषणा सुरु

बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । विस्तृतमा


उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले पुनः मिसाइल परीक्षणमा तीब्रता दिएको मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार उत्तर कोरियाले १५०० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ ।

अफगानिस्तान: सालेहको निबासबाट तालिवानले ६० लाख डलर र १५ वटा सुनका इट्टा फेला पारेको तालिवानकाे दाबी

अफगानिस्तान: सालेहको निबासबाट तालिवानले ६० लाख डलर र १५ वटा सुनका इट्टा फेला पारेको तालिवानकाे दाबी

एजेन्सी । अफगानिस्तानमा तालिवानले आफ्नो नियन्त्रणलाई विस्तार गरेको बताएको छ । मिडिया रिपोर्टका अनुसार पन्जशीरमा तालिवानले नियन्त्रण गरेको बताउदै आइरहेको छ ।

अमेरिकाको ओहायोस्थित घरमा आगो लाग्दा ५ जना नेपाली भाषी परिवारका सदस्यहरुको दुखद निधन

अमेरिकाको ओहायोस्थित घरमा आगो लाग्दा ५ जना नेपाली भाषी परिवारका सदस्यहरुको दुखद निधन

अमेरिका । अमेरिकाको ओहायो राज्यको आक्रन शहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरुको दुखद निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ ।

र्‍याली अफ होपः युपीएफको कार्यक्रममा विश्व नेताहरुको सम्बोधन

र्‍याली अफ होपः युपीएफको कार्यक्रममा विश्व नेताहरुको सम्बोधन

काठमाडौँ । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ र्‍याली अफ होप कार्यक्रम आईतबार भब्य रुपमा सम्पन्न भएको छ । २०२० शुरु गरीएको र्‍याली अफ होपको यो सातौ संस्करण हो ।

तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छः संयुक्त राष्ट्रसंघ

तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छः संयुक्त राष्ट्रसंघ

एजेन्सी । तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् ।

नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण, २४० कैदीहरूलाई रिहा

नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण, २४० कैदीहरूलाई रिहा

एजेन्सी । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन ।

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

एजेन्सी । अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ ।

इरानमा भूकम्प गयो

इरानमा भूकम्प गयो

एजेन्सी । इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

एजेन्सी । पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।