भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् । विस्तृतमा


दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

खारटौम । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ ।

प्रत्येक वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर

प्रत्येक वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर

हानोई । भियतनाममा प्रत्येक वर्ष २० हजार व्यक्तिलाई कलेजोको क्यान्सर हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

१३ जना आतङ्ककारी मारिएपछि...

१३ जना आतङ्ककारी मारिएपछि...

अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन् ।

बारुदी सुरुङमा विस्फोट, ६ जना प्रहरीको मृत्यु

बारुदी सुरुङमा विस्फोट, ६ जना प्रहरीको मृत्यु

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा शरीफको प्रष्ट उत्तराधिकारीको अभाव

निर्वाचनको पूर्वसन्ध्यामा शरीफको प्रष्ट उत्तराधिकारीको अभाव

पाकिस्तानमा आगामी महिना निर्वाचन हुँदैछ । र सन् २०१७ पछिको घटनाक्रमलाई हेर्दा पूर्वप्रधानमन्त्री नवाज शरीफको उत्तराधिकारीका लागि कुनै प्रष्ट लाइन देखिएको छैन ।

फुटबल खेल्न गएका १२ जना बालबालिकाको अझै उद्धार हुन सकेन

फुटबल खेल्न गएका १२ जना बालबालिकाको अझै उद्धार हुन सकेन

बैंकक । अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन ।

किन खुसी छन् ट्रम्प ?

किन खुसी छन् ट्रम्प ?

विभिन्न छ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् ।

ट्रम्पको कठोर निर्णयः अब यी आठ देशका नागरिका अमेरिका जान नपाउने

ट्रम्पको कठोर निर्णयः अब यी आठ देशका नागरिका अमेरिका जान नपाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ ।

एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेपछि...

एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेपछि...

जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ ।

सिरियाली क्षेत्रमा रोकिएन हवाई आक्रमण

सिरियाली क्षेत्रमा रोकिएन हवाई आक्रमण

बेरूत, लेबनान । सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिन यता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।