भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् । विस्तृतमा


जापानमा चक्कु र गोली प्रहारबाट दुई जनाको मृत्यु

जापानमा चक्कु र गोली प्रहारबाट दुई जनाको मृत्यु

टोकियो । जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ। एक जना आक्रमणकारी प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दुक खोसेर भागेका थिए भने अर्को स्थानमा निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डमाथि गोली हानिएको छ। गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ।

सिरिया द्वन्द्व : पछिल्लो घटनामा ४५ हजार मानिस विस्थापित, ७ वर्षमा ४ लाखले ज्यान गुमाए

सिरिया द्वन्द्व : पछिल्लो घटनामा ४५ हजार मानिस विस्थापित, ७ वर्षमा ४ लाखले ज्यान गुमाए

बेरूत, लेबनान । सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिनयता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले जनाएको छ। उक्त क्षेत्रमा द्वन्द्वका कारण यति ठूलो संख्यामा नागरिकहरू विस्थापित बनेको यो पहिलो घटना भएको राष्ट्रसंघले जनाएको छ।

किन अफगानिस्तान पुगे बेलायतका विदेशमन्त्री ?

किन अफगानिस्तान पुगे बेलायतका विदेशमन्त्री ?

बेलायतका विदेशमन्त्री बोरिस जोनसोन अफगानिस्तान पुगेका छन् ।

आत्मघाती आक्रमणमा नौ जना प्रहरी मारिए

आत्मघाती आक्रमणमा नौ जना प्रहरी मारिए

अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ ।

बब मार्लीका गीतभित्र लुकेका क्रान्ति

बब मार्लीका गीतभित्र लुकेका क्रान्ति

पश्चिीम संगीतका एक हस्ती हुन बब मार्ली (१९४५–१९८१), जो सधै नै क्रान्तिकारी स्वभावमा परिचीत रहे । उनले संगीतको क्षेत्रमा यस्ता गीतहरु सिर्जना गरे जो आज पनि उत्तिकै चर्चित छन् ।

एकाबिहानै दमासकस विमानस्थलनजिकै दुई वटा क्षेप्यास्त्र हानिएपछि...

एकाबिहानै दमासकस विमानस्थलनजिकै दुई वटा क्षेप्यास्त्र हानिएपछि...

दमासकस । सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ ।

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ ।

तालिबानका एक प्रमुख कमाण्डर मारिएपछि...

तालिबानका एक प्रमुख कमाण्डर मारिएपछि...

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन् ।

विपक्षीद्वारा परिणाम स्वीकार

विपक्षीद्वारा परिणाम स्वीकार

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् ।

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण रोकिएको छैन । दुई महिनादेखि यहाँ सङ्क्रमण शुरु भएको र सङ्क्रमितहरूको सङ्ख्या झनै बढेको बताइएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।