फ्रान्समा डिसेम्बर १ सम्मको लागि देशव्यापी लकडाउनको घोषणा

एजेन्सी । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि फ्रान्समा डिसेम्बर १ सम्मको लागि देशव्यापी लकडाउन हुने भएको छ । फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। विस्तृतमा


इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

दुबई, संयुक्त अरब इमिरेट्स । इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ ।

नाइजरमा नौ सर्वसाधारणको हत्या

नाइजरमा नौ सर्वसाधारणको हत्या

नियामी । नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् ।

सिरियामा अमेरिकी नेतृत्वमा अर्को डरलाग्दो हवाई कारबाही

सिरियामा अमेरिकी नेतृत्वमा अर्को डरलाग्दो हवाई कारबाही

दमासकस । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार हवाई कारबाही गरेको समाचार छ ।

ट्रम्प र किमका केही समानता र असमानता

ट्रम्प र किमका केही समानता र असमानता

सोल । अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ ।

किन काश्मिरमा रगतको खोला बगाइरहेका छन् भारत र पाकिस्तान ?

किन काश्मिरमा रगतको खोला बगाइरहेका छन् भारत र पाकिस्तान ?

एजेन्सी । बितेका ६७ वर्षमा काश्मिरमा धेरै हिंसाका घटनाहरु भए । तर, आजको दिनसम्म पनि काश्मिरले शान्तिको सास फेर्न पाएको छैन । आज पनि उही

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

नयाँ दिल्ली । भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ ।

अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ

अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ

एजेन्सी । एक मिडिया रिपोर्टका अनुसार चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचरीय निकायका एक जना पूर्वकर्मचारीलाई पक्राउ भएका छन् ।

विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ...

विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ...

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।

ग्वाटेमालामा ज्वालामुखीको कहर, ६५ जनाभन्दा बढीको मृत्यु

ग्वाटेमालामा ज्वालामुखीको कहर, ६५ जनाभन्दा बढीको मृत्यु

एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा ग्वाटेमालामा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

मोगादिसु। सोमालियाको स्वशासित राज्य सोमालील्याण्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।

पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।