फ्रान्समा डिसेम्बर १ सम्मको लागि देशव्यापी लकडाउनको घोषणा

एजेन्सी । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि फ्रान्समा डिसेम्बर १ सम्मको लागि देशव्यापी लकडाउन हुने भएको छ । फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। विस्तृतमा


जोर्डनी प्रधानमन्त्रीद्वारा राजिनामा

जोर्डनी प्रधानमन्त्रीद्वारा राजिनामा

जोर्डनका प्रधानमन्त्री हानी मुल्कीले सोमबार राजा अब्दुल्लाह द्वितीयलाई राजीनामा बुझाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

यूक्रेनी पत्रकारलाई रूसमा १२ वर्ष जेल सजायँ

यूक्रेनी पत्रकारलाई रूसमा १२ वर्ष जेल सजायँ

मस्को, रूस । यूक्रेनी एक पत्रकारविरुद्ध परेको रूसविरूद्ध जासुसी गरेको भन्ने मुद्दाको अन्तिम सुनुवाई गर्दै रूसी एक अदालतले सोमबार उनमाथि १२ वर्षको जेल सजायँको घोषणा गरेको छ ।

क्षमा याचना गर्ने अधिकार आफूमा निहित रहेको ट्रम्पको दावी

क्षमा याचना गर्ने अधिकार आफूमा निहित रहेको ट्रम्पको दावी

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने

हङ्कङका दुई पूर्व सांसदसहित पाँच जनालाई जेल सजाय

हङ्कङका दुई पूर्व सांसदसहित पाँच जनालाई जेल सजाय

हङकङ । चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ ।

स्पेनका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् गठन

स्पेनका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् गठन

मड्रिड । स्पेनका नवनियुक्त समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले मन्त्रीपरिषद् गठन गर्दा आफुलाई समर्थन गरेको पार्टीलाई नै नसमेट्ने भएका छन् ।

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ जनाको मृत्यु

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ जनाको मृत्यु

ग्वाटेमाला सिटी, ग्वाटेमाला । सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।

डुङ्गा डुब्दा ४८ जना आप्रवासीकोे मृत्यु

डुङ्गा डुब्दा ४८ जना आप्रवासीकोे मृत्यु

ट्यूनिस, ट्यूनिसिया । ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ ।

अचानक उत्तर कोरियाकाे सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

अचानक उत्तर कोरियाकाे सैनिक नेतृत्व  फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

सोल । अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा तीन उच्च सैनिक अधिकृत बर्खास्त

उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा तीन उच्च सैनिक अधिकृत बर्खास्त

प्योङ्याङ । उत्तर कोरियाली नेता किम जङ–अनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई पदबाट हटाएको बताइएको छ। समाचार संस्था रोयटर्स र अमेरिकी अधिकारीहरूका अनुसार हटाइएका सैन्य अधिकारीहरूको स्थानमा मध्यमार्गी र कान्छा अधिकारीहरूलाई ल्याइएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान १४ मिनेटसम्म ‘सम्पर्कविहीन’ भएपछि...

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान १४ मिनेटसम्म  ‘सम्पर्कविहीन’ भएपछि...

एजेन्सी । भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म सम्पर्कविहीन भएको रहस्य खुलेको छ । उक्त घटनाका कारण तनाव सिर्जना भएको समेत विवरणमा उल्लेख गरिएको छ ।

पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।