सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु
एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
विस्तृतमा
भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !

एजेन्सी । दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् ।
‘आतंकवादीहरूले इमरान खानको हत्याको योजना बनाएका छन्'

एजेन्सी । आतंकवादीहरूले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या गर्ने योजना बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रुपर्ट मर्डोकले चौथो पटक सम्बन्धविच्छेद गर्ने तयारीमा, ३० वर्ष कान्छी श्रीमतीबाट अलग हुँदै

सिड्नी । अस्ट्रेलियाली–अमेरिकी बिजनेस टाइकुन र मिडिया मुगलको रूपमा विश्वव्यापी रूपमा परिचित रुपर्ट मर्डोकले फेरि एक पटक सम्बन्धविच्छेद गर्न लागेका छन्। ६ वर्षअघि मर्डोकले चौथो पटक विवाह गरेका थिए ।
अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।
रुसी विदेशमन्त्री इरानमा

एजेन्सी । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबाधर इरानको भ्रमणमा गएका थिए ।
नेटोसँग युद्धको मुडमा पुटिन, यी तीन देशमाथि रुसी आक्रमणको जोखिम बढ्यो !

एजेन्सी । युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धका कारण रुसको नेटो देशसँगको तनाव पनि बढ्दै गएको छ । रुसले लडाईलाई तीव्र बनाएको छ र लाटभिया, लिथुआनिया र इस्टोनियालाई पनि आक्रमण गरेर कब्जा गर्न खोजेको आशंका व्यक्त गरिएको छ।
युक्रेनलाई समर्थन गर्ने देशहरूको रसद्वारा ह्याकिङ

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको आज १२० औं दिन हो । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभ र आसपासका क्षेत्रमा मंगलबार राति र बुधबार बिहान रकेट प्रहार गरेको छ ।
डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी

एजेन्सी । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।
यूक्रेनलाई पुनर्निर्माण गर्न ’मार्शल प्लान’ चाहिन्छ: जर्मन चान्सलर

एजेन्सी । रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि यूक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताएका छन् ।
तीन दशकमा अफगानिस्तानमा गएका ठूला भूकम्प र क्षति

एजेन्सी । पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- युक्रेन संकटको बहानामा नेटोले नयाँ शीतयुद्ध सुरु गर्न खोजेको छः चीन
- भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने
- श्रीलङ्काको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार
- क्यान्सरका ७३ प्रतिशत विरामीको रोग धेरै ढिला पहिचान
- चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा
- सुरक्षा कारबाहीमा २२ आतंककारी मारिए
- ‘दोस्रो विश्वयुद्धपछि नेटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।