'विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए'

एजेन्सी । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । विस्तृतमा


अफगानिस्तानमा बम विस्फोट परी पाँच जना सैनिकको हत्या

अफगानिस्तानमा बम विस्फोट परी पाँच जना सैनिकको हत्या

एजेन्सी । अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ ।

पोर्चुगलको जंगलमा भिषण आगलागी

पोर्चुगलको जंगलमा भिषण आगलागी

एजेन्सी । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् ।

बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छः इमरान खान

बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छः इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् ।

एडिबी भन्छः एसियाको आर्थिक बृद्धिदर ६ दशक पछिकै खराब अवस्थामा

एडिबी भन्छः एसियाको आर्थिक बृद्धिदर ६ दशक पछिकै खराब अवस्थामा

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले एसिया क्षेत्रको आर्थिक बृद्धिदर ६ दशककै खराब अवस्थामा रहेको बताएको छ । कोरोनाभाइरसको महामारीका कारण विकासशील एसियाको आर्थिक बृद्धिदर सन् १९६० को दशक पछिकै न्यून अवस्थामा खुम्चिएको एडिबीले जानकारी दिएको हो ।

स्पेनमा एकैदिन थपिए ३ हजार बढी संक्रमित, रसियामा ८ लाख ७८ हजार बढीले जिते कोरोना

स्पेनमा एकैदिन थपिए ३ हजार बढी संक्रमित, रसियामा ८ लाख ७८ हजार बढीले जिते कोरोना

स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार २३ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म जम्मा संक्रमितको संख्या ५ लाख ९३ हजार ७ सय ३० रहेका छन् ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

विश्व कोरोनाः यस्तो छ ताजा अपडेट

विश्व कोरोनाः यस्तो छ ताजा अपडेट

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा नौ लाख २८ हजार भन्दा बढीको मृत्यु

कोरोना अपडेटः ‘कोभिड १९’ बाट  विश्वमा नौ लाख २८ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

उत्तर कोरियाका शासक किम जोग उनको बाल्यकालका रोचक कुराहरु

उत्तर कोरियाका शासक किम जोग उनको बाल्यकालका रोचक कुराहरु

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक हुन् किम जोङ–उन । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए । शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुदृण गराउन लागि परेका थिए । आज पनि उनी यस अभियानमै छन् ।

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या २४४ पुगेको छ । थप ३ जनामा कोरोना संक्रमण भएपछि भुटानमा संक्रमितको संख्या २४४ पुगेको हो ।

पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।