सपथग्रहणपछि बाइडेनले १० दिनमा यी काम गर्दैछन्
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले सपथग्रहण गरेपछि १० दिनभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेका छन् । बाइडेनको कार्यकालमा ह्वाइटहाउसमा चिफ अफ स्टाफ रहने रोन क्लेनले उक्त मेमो सार्वजनिक गरेका हुन् ।
विस्तृतमा
इराकमा एक हजारभन्दा बढी मतदान केन्द्रको निर्वाचन रद्द

बगदाद । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले १ हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ। आयोगले यही मे १२ तारिखका दिन भएको संसदीय निर्वाचनका क्रममा ती ठाँउहरुमा अनियमितता भएको उजुरीका आधारमा छानबिन गर्दा कमजोरी देखिएकाले निर्वाचन रद्द गरिएको बुधबार जनाएको छ।
सार्कप्रति भारत किन विमुख ?

काठमाडाैं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानतर्फ संकेत गर्दै सार्क साझा संगठन भएकाले कुनै एउटा मुलुकको अनुपस्थिति रहँदा त्यो संगठनको अर्थ नरहने बताएकी छन् । नरेन्द्र मोदी सरकारले पछिल्ला ४ वर्षमा विदेश मामिलामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा स्वराजको यस्तो टिप्पणीले अहिलेको परिस्थितिमा पाकिस्तानसँग भारतको सम्बन्ध सुधार हुने र सार्क अघि बढ्ने सम्भावना नरहेको प्रस्ट गर्छ ।
उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

बेइजिङ । उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ ।
जहाँ पानी छ

विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन ।
राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ ।
रसियाका राष्ट्रपति पुटिनका आलोचक खोज पत्रकारको हत्या

एजेन्सी । एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका थिए ।
रुसी पत्रकारको युक्रेनमा गोली हानी हत्या

काठमाडौं । एक रुसी पत्रकारको युक्रेनको किभमा गोली हानी हत्या भएको छ । ४१ वर्षीय पत्रकार आर्कादी बाब्चेन्कोको घरमै गोली हानी हत्या भएको हो ।
पुएर्टो रिकोमा आँधीमा चार हजार छ सय व्यक्तिको मृत्यु

टम्प, पुएर्टो रिको । पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार जनाएको छ ।
उत्तर कोरियाली उच्च पदस्थ अधिकारी अमेरिका आउँदैः ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको
भारतमा आँधी र चट्याङ्का कारण मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कतिवटा देशमा फैलियो नयाँ प्रकारको कोरोना भाइरस ?
- राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- भारतमा हालसम्म कति जनाले लगाए कोरोना भ्याक्सिन ?
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
- कोरोना भाइरसबाट विश्वमा अत्यन्त प्रभावित राष्ट्रहरु
- ३५ शब्दमा अमेरिकी राष्ट्रपतिको शपथ लिँदै बाइडेन, पहिलोपटक समारोहमा अमेरिकालाई अमेरिकीसँगै खतरा
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।