सपथग्रहणपछि बाइडेनले १० दिनमा यी काम गर्दैछन्
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले सपथग्रहण गरेपछि १० दिनभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेका छन् । बाइडेनको कार्यकालमा ह्वाइटहाउसमा चिफ अफ स्टाफ रहने रोन क्लेनले उक्त मेमो सार्वजनिक गरेका हुन् ।
विस्तृतमा
बेल्जियममा गोली चल्दा दुई प्रहरीसहित चारको मृत्यु

ब्रसेल्स, बेल्जियम । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी, एक बटुवा, र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको छ ।
अमेरिकी र उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर । उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ ।
पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली । लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल । अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ ।
किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

टोकियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने भएका छन् ।
साउदी अरबमा महिला अधिकारको दायरा फराकिलो हुँदै, अब चालक पनि बन्न पाउने

रियाद । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ ।
प्यालेष्टिनी राष्ट्रपति अब्बास उपचारपछि घर फिर्ता

रामल्ला । प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बास सोमबार अस्पतालबाट आफ्नो निवास फिर्ता भएका छन् ।
भारतले इरान र भेनेजुयलाविरुद्धको आर्थिक प्रतिबन्ध नमान्ने

नयाँ दिल्ली, भारत । भारतले अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई जारी राख्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बताएकी छिन् ।
इटालीको सरकारको नेतृत्व गर्न अर्थशास्त्री कोटेरेलीलाई आग्रह

रोम, इटाली । इटालीका राष्ट्रपति सर्जियो मटेरेलाले नयाँ सरकार प्रमुखमा एक अर्थशास्त्रीलाई अघि सारेका छन् ।
योगगुरु रामदेवले टेलिकम कम्पनीमा पनि लगानी गरे, अब पतान्जली सिमकार्ड पनि

काठमाडौं । योग गुरु रामदेव बाबाको कम्पनी पतन्जलीले आफनै नामको सिमकार्ड सार्वजनिक गरेको छ । आइतबार उनले हरिद्धारमा पतन्जली सिमकार्ड सार्वजनिक गरेका हुन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कतिवटा देशमा फैलियो नयाँ प्रकारको कोरोना भाइरस ?
- राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- भारतमा हालसम्म कति जनाले लगाए कोरोना भ्याक्सिन ?
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
- कोरोना भाइरसबाट विश्वमा अत्यन्त प्रभावित राष्ट्रहरु
- ३५ शब्दमा अमेरिकी राष्ट्रपतिको शपथ लिँदै बाइडेन, पहिलोपटक समारोहमा अमेरिकालाई अमेरिकीसँगै खतरा
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।