पेण्डोरा पेपर्स लिक्सः सचिन तेन्दुकर, अनिल अम्बानी लगायत ३८० जनाको नाम सामेल

एजेन्सी । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसिजआइजे) को पेण्डोरा पेपर्सको खुलासापछि विश्वभर खैलाबैलाको स्थिति रहेको छ । पेण्डोरा पेपर्स लिक्समा भारतका चर्चित व्यक्तिहरु पनि मुछिएका छन् । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुकरको नाम पनि बाहिर आएको छ । विस्तृतमा


रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

जेनेभा । रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।

इक्वेडरको एक कारागारमा कैदीहरुबीच डरलाग्दो झडप, २४ जनाको मृत्यु, ४२ जना घाइते

इक्वेडरको एक कारागारमा कैदीहरुबीच डरलाग्दो झडप, २४ जनाको मृत्यु, ४२ जना घाइते

एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यसअघि २४ जनाको मृत्यु भएको र अरु ४२ जना घाइते भएका बताइएको थियो । मंगलबार भएको सो झडपमा परेर मृत्यु हुनेको संख्या बुधबार ३० पुगेको र घाइतेहरु ५२ जना पुगेको बताइएको छ ।

भारतलाई तालिवानले गर्यो यस्तो आग्रह

भारतलाई तालिवानले गर्यो यस्तो आग्रह

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता, सिरियाबारे कुराकानी

रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता, सिरियाबारे कुराकानी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच भेटवार्ता भएको छ । उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

'खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु पर्ने छैन'

'खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु पर्ने छैन'

एजेन्सी । श्रीलङ्काका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा भएर भित्रिने पर्यटकका लागि यसपहिले अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ ।

अमेरिकामा कोरोनाका कारण एकैदिन २०२६ जनाको मृत्यु

अमेरिकामा कोरोनाका कारण एकैदिन २०२६ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा कोरोनाका कारण एकैदिन २०२६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण हालसम्म सात लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

जापानमा को बन्दैछ नयाँ प्रधानमन्त्री ?

जापानमा को बन्दैछ नयाँ प्रधानमन्त्री ?

एजेन्सी । जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।

जापानमा शक्तिशाली भूकम्प गयाे

जापानमा शक्तिशाली भूकम्प गयाे

एजेन्सी । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

अब काँग्रेसको भए कमरेड कन्हैया कुमार !

अब काँग्रेसको भए कमरेड कन्हैया कुमार !

एजेन्सी । भारतको काँग्रेस पार्टीमा युवा नेता कन्हैया कुमार प्रवेश गरेका छन् । सिपिआईका नेता कन्हैयाले अन्ततः कम्युनिष्ट पार्टी छोड्दै काँग्रेस पार्टी प्रवेश गरेका हुन् । भारतीय जनता पार्टीको कडा आलोचना गर्दै आइरहेका उनले अन्ततः काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । यसअघि उनले सिपिआईमार्फत बेगुसराईबाट निर्वाचन लडेका थिए । तर, विजेपीका उम्मेदवारसँग पराजित भएका थिए ।

यी हुन् हालसम्म भेरोसेल लगाएको प्रमाणलाई खोप प्रमाणको रुपमा स्वीकार गर्ने देशहरु

यी हुन् हालसम्म भेरोसेल लगाएको प्रमाणलाई खोप प्रमाणको रुपमा स्वीकार गर्ने देशहरु

एजेन्सी । पछिल्लो समय कोरोनाविरुद्धको भ्याक्सिनलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आइरहेको छ । कतिपय देशमा लगाइरहेको भ्याक्सिनलाई केही देशले खोप प्रमाणको रुपमा स्वीकार नगरेको अवस्था रहेको छ ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।