सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। विस्तृतमा


अमेरिकी तेल कम्पनीमा अब विदेशी कामदार नरहने

अमेरिकी तेल कम्पनीमा अब विदेशी कामदार नरहने

बग्दाद । अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई खाली गरेको अल अरेबिया टेलिभिजनले शनिबार जनाएको छ ।

अनपेक्षित निर्वाचन परिणामको कारण अष्ट्रेलियाली लेबर पार्टीका नेताले राजिनामा दिने

अनपेक्षित निर्वाचन परिणामको कारण अष्ट्रेलियाली लेबर पार्टीका नेताले राजिनामा दिने

मेलबर्न । शनिबारको अनपेक्षित निर्वाचन परिणामसँगै अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शर्टेनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजिनामा दिने निर्णय लिएको बताएका छन् ।

फिरौतीका लागि अपहरणका घटनामा बृद्धि

फिरौतीका लागि अपहरणका घटनामा बृद्धि

नाइजेरिया । नाइजेरियामा फिरौती रकमका लागि अपहरणका घटनामा बृद्धि भएका छन् ।

कारबाहीमा ६ जना आतङ्ककारी मारिए

कारबाहीमा ६ जना आतङ्ककारी मारिए

कुन्दुज । अफगानिस्तानको उत्तर प्रान्त कुन्दुजमा सुरक्षा अधिकारीहरुले गएराति गरेको सुरक्षा कारबाहीमा परी ६ आतङ्ककारी मारिनुको साथै अन्य चार जना घाइते भएका एक स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् ।

बोको हराम लडाकूद्धारा दश जना माझी मारिए

बोको हराम लडाकूद्धारा दश  जना माझी मारिए

नाइजेरिया । नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले कम्तीमा दश जना माझीको हत्या गरेका छन् ।

भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतको लखनउ । आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

दुबईमा विमान दुर्घटना, चार जनाको मृत्यु

दुबईमा विमान दुर्घटना, चार जनाको मृत्यु

एजेन्सी । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको विमान दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। उक्त विमानमा सवार दुई यात्रु, चालक र सहचालकको मृत्यु भएको हो ।

धम्कीपछि एक पत्रकारको हत्या

धम्कीपछि एक पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो ।

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, भयावह अवस्था आउन सक्ने सम्भावना

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, भयावह अवस्था आउन सक्ने सम्भावना

उत्तर कोरिया । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।