सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु
एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
विस्तृतमा
हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।
दुबईमा विमान दुर्घटना, चार जनाको मृत्यु

एजेन्सी । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको विमान दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। उक्त विमानमा सवार दुई यात्रु, चालक र सहचालकको मृत्यु भएको हो ।
धम्कीपछि एक पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो ।
उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, भयावह अवस्था आउन सक्ने सम्भावना

उत्तर कोरिया । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।
मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन (मानवरहित विमान) कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ ।
यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

एडेन, यमन । यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् ।
एनआरएनए ओसिनिया क्षेत्रीय बैठकका निर्णयहरु

लण्डन । गैर आवासीय नेपाली संघ तेस्रो ओसिनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भयो ।
पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराती रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ ।
आक्रमणमा परी ६ जना प्रहरी मारिएपछि...

बग्दाद । इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।
फोहोर फिर्ता लैजान क्यानाडामाथि दबाब

मनिला । फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु
- चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता
- न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु
- युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल
- थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौँ सिधा उडान
- भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार
- स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।