अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

एजेन्सी । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड(१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । विस्तृतमा


दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लागेका छन् ।

पढाइमा अब्बल यी राष्ट्र प्रमुखहरुले देशलाई समेत समृद्ध बनाए

पढाइमा अब्बल यी राष्ट्र प्रमुखहरुले देशलाई समेत समृद्ध  बनाए

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

'५० लाख बालबालिकाको मृत्यु'

'५० लाख बालबालिकाको मृत्यु'

पेरिस । अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ ।

डरलाग्दो बस दुर्घटना, ७ जनाको मृत्यु

डरलाग्दो बस दुर्घटना, ७ जनाको मृत्यु

न्यु मेक्सिको । अमेरिकाको न्यु मेक्सिको राज्यको सीमा क्षेत्रमा रहेको एरिजोनामा ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

नोम्पेन्ह । अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ ।

जापानले किन गर्यो प्रतिरक्षा बजेटमा ठूलो वृद्धि ?

जापानले किन गर्यो प्रतिरक्षा बजेटमा ठूलो वृद्धि ?

टोक्यो । जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ ।

इरानले अझै पनि आणविक सम्झौतामा प्रतिवद्ध

इरानले अझै पनि आणविक सम्झौतामा प्रतिवद्ध

भियना, अष्ट्रिया । इरानमा आर्थिक सङ्कटले देशलाई नै अनिश्चिततातर्फ धकेलिरहँदा पनि अझै आणविक सम्झौताप्रति तेहरान प्रतिवद्ध रहेको संयुक्त राष्ट्रसंघ आणविक मामिला अनुगमनकारी संस्थाले बिहीबार बताएको छ ।

'उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’'

'उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’'

बेइजिङ । वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटील बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ ।

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

नयाँ दिल्ली । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ ।

भाजपाका अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि

भाजपाका अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।