युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
बग्दादमा शक्तिशाली तीनवटा बम विस्फोट

एजेन्सी । इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन् ।
दुईवटा हेलिकप्टर ठोक्किँदा १३ जना फ्रान्सेली सेनाको ज्यान गयो

एजेन्सी । दुईवटा सैन्य हेलिकप्टर ठोक्किँदा १३ जना फ्रान्सेली सेनाको ज्यान गएको छ ।
गाईको दुध उत्पादन गर्ने देशमा अमेरिका अगाडि

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ तर, अमेरिकाले विश्वकै सबैभन्दा धेरै गाईको दुध उत्पादन गर्छ । पछिल्लो समय प्याकेजिङका कारण विभिन्न रोगहरु पनि उत्तिकै बढेको एक अध्ययनले देखाएको थियो । दुध प्रशोधन गर्दा विभिन्न खाले केमिकलको प्रयोगका कारण स्वास्थ क्षेत्रमा ठुलो असर पारेको बताइएको छ । आउनुहोस् हेरौँ विश्वकै सबैभन्दा धेरै गाईको दुध उत्पादन गर्ने देशहरुबारे बुझौँ ।
शिक्षकको तलब बढाउन माग गर्दै हजारौको प्रदर्शन

एजेन्सी । शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए ।
अल्बानियामा शक्तिशाली भुकम्प गयो

एजेन्सी । अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्नीच्युडको भएको जनाइएको छ ।
पोर्चुगलमा सडकमै सुत्छन् नेपाली

लिस्वन । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् ।
अवे’ मैदानमा कमजोर बार्सिलोना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले जारी सिजनमा सन्तोषजनक खेल खेल्न सकिरहेको छैन । बार्सिलोनाले अवे मैदानमा खेल्दा खेल्ने शैलीसँगै नतिजा पनि राम्रो ल्याउन सकेको छैन । यसको सुरुवात एथ्लेटिक बिल्बाओको घरेलु मैदानबाट भएको हो ।
यी आफ्नै लिजेण्ड खेलाडीविरुद्ध रियल मड्रिड फ्यानहरुले सिट्टी बजाए

एजेन्सी । पछिल्लो समय रियल मड्रिड समर्थक र फरवार्ड ग्यारेथ बेलबीच द्वन्द्व चर्केको छ । घरेलु मैदान सान्टियागो बेर्नाबेउमै बेलविरुद्ध सिट्टी बज्न थालेको छ । रियललाई बेलले वास्ता नगरेको र प्राथमिकतामा नराखेको भन्दै उनीविरुद्ध समर्थकहरु आगो भएका हुन् ।
कतारमा नेपाली कामदार गोर्खबहादुर राईलाई नगद इनाम

दोहा । कतारको आइओएस प्राप्तएक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईले नगद इनाम हात पारेका छन् । राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- ‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली
- युक्रेनका राष्ट्रपति फ्रान्समा
- टर्कीए र सिरियामा भूकम्पः १५ हजार भन्दा बढीको मृत्यु
- भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।