युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
जोर्डनका राजाद्वारा मन्त्रीपरिषद्मा हेरफेर

अम्मन । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले बिहीबार प्रधानमन्त्री ओमर राज्जाज नेतृत्वको मन्त्रीपरिषद्मा हेरफेर गरेका छन् । नयाँ मन्त्रीहरुलाई उनले पद तथा गोपनीयताको सपथ ग्रहण पनि गराई सकेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यी देशहरुको राजनीतिक व्यवस्था अमेरिकाले ध्वस्त पारेको थियो

एजेन्सी । अमेरिकाले सन् १९४७ सेप्टेम्बर १८ मा गुप्तचर संगठन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को स्थापना गर्यो । यसको प्रभाव विश्व राजनीति निकै प्रभावशाली रह्यो । वार्षिक अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको यो एजेन्सीले विश्वमा रहेका धेरै देशको स्थिर राजनीतिमा उथुलपुथल ल्याउने काम गर्यो ।
यी देशहरुको सैन्य खर्च देख्दा शक्तिशाली देशहरु पनि आश्चर्य चकित

एजेन्सी । सन् २०१७ मा विश्वभरिका देशहरुको सैन्य खर्च १७०० अर्ब डलरसम्म पुगेको छ । यसमा अमेरिकाले मात्र आफ्नौ सैनिकहरुका लागि करिब ६१० अर्ब डलर खर्च गरेको छ ।
नेताहरुको आम्दानीरखर्च नियमन गर्न नयाँ विधेयक !

एजेन्सी । दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ ।
पाँच हजार कामदारको रोजगारी गुम्ने खतरा !

एजेन्सी । स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको छ ।
३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् ।
कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने

सियोल । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ ।
चलचित्र महोत्सव बिहीबारदेखि

काठमाडौँ । ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि यहाँ शुरु हुने तीनदिने नेपाली चलचित्र महोत्सव आकर्षणको विषय बन्दै गएको छ ।
ताजकिस्तानमा झडप, १७ जनाको मृत्यु

एजेन्सी । उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ ।
तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

एजेन्सी । अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- केदारनाथ मन्दिर हिउँले ढाकियो
- अफगानिस्तानमा कडा जाडाेका कारण १६८ जनाको मृत्यु
- अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
- दुई करोड छ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे
- जापानमा हिमपहिरोमा परी दुई जना पर्यटकको मृत्यु
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।