अफगानिस्तानमा भएको आत्मघाती हमलाः ५३ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । विस्तृतमा

भारतीय संविधानकाे धारा ३७० मा के थियाे ? किन गरियाे खारेज ?

भारतीय संविधानकाे धारा ३७० मा के थियाे ? किन गरियाे खारेज ?

काठमाडौँ । जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गर्ने भारतीय सरकारको निर्णयलाई लिएर यतिबेला भारतीय राजनीति तातेको छ ।

भारतीय संविधानकाे धारा ३७० मा के थियाे ? जम्मू-कश्मीरलाई कसरी दिइएकाे थियाे सुरक्षा ?

धारा ३७० खारेज गर्ने निर्णयमाथि काँग्रेस आईले दियाे कडा प्रतिक्रिया

जम्मू–कश्मीर राज्यको विशेषाधिकार खारेज, राज्यसभामा प्रतिपक्षी सांसदको चर्को विरोध

जम्मू–कश्मीर राज्यको विशेषाधिकार खारेज, राज्यसभामा प्रतिपक्षी सांसदको चर्को विरोध

एजेन्सी । भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको एक सूचनामार्फत घोषणा गरेका हुन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो। तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरलाई विधानसभासहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको बताए।

आन्ध्रा प्रदेशमा बाढीका कारण ७० हजार नागरिक प्रभावित

आन्ध्रा प्रदेशमा बाढीका कारण ७० हजार नागरिक प्रभावित

अमरावती । भारतको आन्ध्रा प्रदेशस्थित गोदावरी नदीमा आएको बाढीका कारण वरपरका वस्तीमा पानी पस्दा कम्तीमा ७० हजार नागरिक प्रभावित बनेका भारतीय अधिकारीहरूले जनाएका छन् ।

७ लाख लिटर इन्धन भएको ट्याङ्कर इरानी कब्जामा

७ लाख लिटर इन्धन भएको ट्याङ्कर इरानी कब्जामा

तेहरान । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् । इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारी अनुसार रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको छ ।

६ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति

६ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति

उरुम्क्वी । चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ ।

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

बेइजिङ । चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ ।

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

एजेन्सी । ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शान्तिपूर्ण समाधान खोज्न अमेरिका र तालिबान समूहबीच वार्ता

शान्तिपूर्ण समाधान खोज्न अमेरिका र तालिबान समूहबीच वार्ता

दोहा । संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।