पेण्डोरा पेपर्स लिक्सः सचिन तेन्दुकर, अनिल अम्बानी लगायत ३८० जनाको नाम सामेल

एजेन्सी । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसिजआइजे) को पेण्डोरा पेपर्सको खुलासापछि विश्वभर खैलाबैलाको स्थिति रहेको छ । पेण्डोरा पेपर्स लिक्समा भारतका चर्चित व्यक्तिहरु पनि मुछिएका छन् । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुकरको नाम पनि बाहिर आएको छ । विस्तृतमा


नेदरल्याण्ड र टर्कीको सम्बन्ध सुधार

नेदरल्याण्ड र टर्कीको सम्बन्ध सुधार

द हेग । नेदरल्याण्ड र टर्कीको आपसी कूटनीतिक सम्बन्धमा शुक्रबार पूर्णरूपमा सुधार आएको दाबी गरिएको छ ।

दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने झन बढे

दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने झन बढे

अम्मान । गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

सोल । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ ।

प्रमुख प्रतिपक्षी कंग्रेसका राहुल गान्धीले जब मोदीलाई अंकमाल गरे

प्रमुख प्रतिपक्षी कंग्रेसका राहुल गान्धीले जब मोदीलाई अंकमाल गरे

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुव चर्चा पाएको छ ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

सोल । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ ।

अबको ३० वर्षमा बंगलादेशमा एकजना पनि हिन्दु नरहने

अबको ३० वर्षमा बंगलादेशमा एकजना पनि हिन्दु नरहने

बंगलादेशमा पछिल्लो समय गरिएको एक अध्ययनका अनुसार अबको ३० वर्षमा बंगलादेशमा एकजना पनि हिन्दु रहने छैनन् । बंगलादेशमा अल्पसंख्यक सदस्य रहेको हिन्दु समुदाय रहेको छ ।

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् ।

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, पाँच जना बेपत्ता

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, पाँच जना बेपत्ता

वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।

पुटिनलाई अमेरिका भ्रमणको निम्तो

पुटिनलाई अमेरिका भ्रमणको निम्तो

वासिङटन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ ।

ट्रम्पप्रति पुटिनको आशंका व्यक्त गरे

ट्रम्पप्रति पुटिनको आशंका व्यक्त गरे

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन् । केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन् । राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी गरेको जनाइएको छ ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।