सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले

काठमाडौँ । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।
हवाई आक्रमणको कारण इदलिबबाट दुई हप्तामा दुई लाख विस्थापित

न्यूयोर्क । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इदलिबमा रूसको सययोगमा सिरियाली सरकारले हवाई आक्रमण थालेपछि दुई हप्ताको अन्तरालमा सुरक्षाको कारण यहाँबाट विस्थापित हुने सर्वसाधारणको सङ्ख्या करिब दुई लाख ३५ हजार पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
रुसद्वारा ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्र जडान गरेको दावी

मस्को । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका थिए ।
जब जर्ज स्टेनब्रेनरले एक टिमलाई नै टाट बनाए

एजेन्सी । असफलता सफलताको विकल्प कहिले पनि हुन सक्दैन । असफलतालाई सबैले आफैबाट टाढा राख्न खोज्छन् । तर, हरेक मानिसले आफ्नो जीवनमा एक पटक न एक पटक असफलता भोगेकै हुन्छन् ।
कार बम विस्फोट, २० जना भन्दा बढीको मृत्यु

एजेन्सी । कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ ।
१३ जना जिहादी मारिए

एजेन्सी । बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् ।
२१ जना लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राती तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ ।
संसदमा भाँडभैलो गरेपछि विपक्षी नेता पक्राउ

एजेन्सी । मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उहाँलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।
अल्माटी शहर नजिकै विमान दुर्घटना हुँदा १५ को मृत्यु, बाँकी सबै घाइते

अल्माटी । काजाकिस्तानको अल्माटी शहर नजिकै बेक एयर कम्पनी (Bek Air)को एक विमान दुर्घटनामा परेको छ । हवाई अड्डाका एक अधिकारीले शुक्रबार बेक एयर कम्पनीको एक विमान दुर्घटना भएको जानकारी गराएको हो ।
एक महिनामा २२ सय पराकम्प

एजेन्सी । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा
- इराक र इरानबीच सुरक्षा सम्झौता
- जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा
- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु
- मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
- मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निषेध आज्ञा जारी
- मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित
- भारतमा सिख पृथकतावादीको खोज जारी, अठहत्तर जना पक्राउ
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।