साहित्यकार वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विस्तृतमा


रहेनन् समालोचक माली

रहेनन् समालोचक माली

काठमाडौं । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ ।

पूर्व प्रधानन्यायधिश पराजुलीको पुस्तक सार्वजनिक

पूर्व प्रधानन्यायधिश पराजुलीको पुस्तक सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिश गोपाल पराजुलीले आफ्नो अनुभव र जीवन भोगाइलाई समेटेर पुस्तक सार्वजनिक गरेका छन् ।

‘ललितकला लेखन पत्रकारिताको सौन्दर्य’

काठमाडौँ । ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको उक्त कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणापत्र प्रस्तुत गरिएको थियो । नक्सालस्थित प्रतिष्ठान परिसरमा शनिबार भएको उक्त कार्यशालाको उद्घाटन गर्दै कुलपति केके कर्माचार्यले कलालेखन पहिलेभन्दा राम्रो भए पनि अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’

‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’

चिनियाँ लेखक याङ शिङशियाङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ प्रकाशनमा आएको छ । कवि तथा अनुवादक युयुत्सु आरडी शर्माद्वारा अङ्ग्रेजीबाट अनुदित तथा ह्वाइट बुक लोटस शप कोपुण्डोलद्वारा प्रकाशित द्विभाषी सो कृतिमा १३५ थान कविता समाविष्ट छन् ।

सभापति देउवाद्वारा श्रेष्ठको सांस्कृतिक पुस्तक लोकार्पण

सभापति देउवाद्वारा श्रेष्ठको सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा लोकार्पण गरेका हुन् ।

‘थट्स अफ म्युजिङस’ प्रकाशित

‘थट्स अफ म्युजिङस’ प्रकाशित

काठमाडौँ । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ ।

साहित्यकार वैष्णवको निधन

साहित्यकार वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

चन्द्रागिरि चुचुरोमा ‘पिपिइ’प्रति समर्पित केही सृजना

चन्द्रागिरि चुचुरोमा ‘पिपिइ’प्रति समर्पित केही सृजना

काठमाडौं । मानिसको योगदान अथवा असल कामको स्मरण कसरी गर्ने ? सम्मान पत्र प्रदान गरेर, स्मारिका या पुस्तक छापेर, राज्यले उचित या आवश्यक पारिश्रमिक दिएर अथवा उनीहरुको कदरयोग्य केही काम गरेर । मानिसका योगदानको सम्झना विभिन्न विधि र तरिकाबाट गर्न सकिन्छ ।

‘प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ तव विरोधीहरुको निन्द्रा हराउँछ’

‘प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ तव विरोधीहरुको निन्द्रा हराउँछ’

विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु सरकार विकास गर्छ जनतालाई हँसाउछ, खुसी दिन्छ तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता हुने

काठमाडौँ । गैर आवासीय नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुने भएको हो ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।