मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौँ। \ समितिले डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन्। विस्तृतमा


अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सल्लाहकारमा सातजना साहित्यकार मनोनित भएका छन्। मनोनित हुनेमा निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’, साहित्यकार गोविन्द गिरी प्रेरणा (अमेरिका), नियात्राकार प्रतीक ढकाल (नेपाल), साहित्यकार भारती गौतम (अमेरिका), साहित्यकार भीमसेन सापकोटा, आचार्य राजन (अष्ट्रेलिया), साहित्यकार डा. रुपक श्रेष्ठ (बेलायत) र प्रा. डा. सावित्री मल्ल कक्षपती (नेपाल) रहेका छन्।

अनेसास कविता महोत्सवका लागि कविता आह्वान

अनेसास कविता महोत्सवका लागि कविता आह्वान

काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले ‘कविता महोत्सव– २०२२’को आयोजना गर्ने भएको छ। यो अनेसास कविता महोत्सवको दोस्रो संस्करण हो। आगामी सेप्टेम्वर २३ अर्थात् असोज ७ शुक्रवार कविता महोत्सव हुनेछ। महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर ८ भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्नेछन्।

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौँ। \ समितिले डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन्।

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

पेन्सलभेनिया, अमेरिका। विश्व भुटानी सहित्य सगठनले स्थापन गरेको छ लाख नेपाली रुपैयाँ नगद राशीको ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ। जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान(५ कार्यक्रम उक्त पुरस्कार समर्पण गरिएको थियो।

‘अन्तर्दृष्टि’मा लालगोपाल

‘अन्तर्दृष्टि’मा लालगोपाल

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ऐतिहासिक प्रकाशन ‘अन्तर्दृष्टि’को प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदी मनोनित भएका छन्। यो साहित्यिक पत्रिका हुनुका साथै समाजको गतिविधि समेटेर त्रैमासिक रूपमा प्रवासबाट निस्कने एक मात्र नियमित पत्रिका हो।

अनेसासको केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित

अनेसासको केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय सदस्यमा अमेरिकाको न्युयोर्क निवासी शकुन ज्ञवालीलाई मनोनित गरेको छ। अनेसासको विधान बमोजिम मनोनित गर्नुपर्ने महिला सदस्यमा ज्ञवालीलाई मनोनित गरेको हो। मनोनित सदस्य ज्ञवालीसँग अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष भएर काम गरेको लामो अनुभव छ। विशेषतः कविता र मुक्तकमा उनको कलम चल्ने गरेको छ।

अनेसासले मनायो भानुजयन्ती र साधारण सभा

अनेसासले मनायो भानुजयन्ती र साधारण सभा

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०९ औँ भानुजयन्ती तथा ३१ औँ साधारण सभाको आयोजना गरेको छ। जूमका माध्यममा आयोजित कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्तको नेपाली भाषा र साहित्यप्रतिको योगदानबारे चर्चा गरेका छन्।

बुढेसकाल!

बुढेसकाल!

हिजो भन्दा आज गार्‍हो हुन्छ बुढेसकालमा। मान्छे आफैं पर्दै जान्छ उमेरको जन्जालला। जान्छ उमेर नबुझी त्येसै ख्याल ख्यालमा। मन जस्तो भय पनि शरीर गल्छ बुढेसकालमा।

अनेसास सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

अनेसास सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। आइतवार पवित्र नगर चम्पससरी सिलगढीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष लतिका जोशीले नव निर्वाचित अध्यक्ष डा. जीवन राणालाई पद हस्तान्तरण गरेका हुन्।

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौं । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे ।

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।