नौ जना नारीलाई अनेसास नवरत्न पुरस्कारले सम्मान गर्ने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । विस्तृतमा


कुमारी आमाको सङ्घर्षको कथा समेटिएकाे ‘परी’

कुमारी आमाको सङ्घर्षको कथा समेटिएकाे ‘परी’

नेपाली समाजमा कुनै पुरुषले कुमारी केटीसँग शारीरिक सम्बन्ध राखेर शिशु जन्मियो भने त्यसको भागीदार महिलालाई मात्र मान्ने गरिन्छ ।

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

बनेपा । धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

सिमभन्ज्याङेली जनताकाे आँगनमा गुन्जियाे कविता

सिमभन्ज्याङेली जनताकाे आँगनमा गुन्जियाे कविता

काठमाडौँ । देशको तराई, भित्री मधेस र पहाडी क्षेत्रका शहरी इलाकाहरूमा गर्मी बढिरहेको बेला मकवानपुरको सिमभन्ज्याङ्मा भने सदाझैँ चिसो हावा चल्दै थियो ।

मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन

मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन

काठमाडौँ । कवि ,मुक्तकार, गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्धारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन भएको छ । आइतबार राजधानीको प्रज्ञा भवनमा भएको एक कार्यक्रममा मुक्तक संग्रह र गीति एल्बमको विमोचन भएको हो ।

‘कर्णाली वाङ्मय सङ्घगोष्ठी’ सम्पन्न

‘कर्णाली वाङ्मय सङ्घगोष्ठी’ सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबारदेखि शुरु भएको दुईदिने ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्घगोेष्ठी’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको सहकार्यमा आयोजना भई आज सम्पन्न भएको सङ्गोष्ठीले तेह्र बुँदे ‘कर्णाली प्रदेश साहित्यिक घोषणापत्र–२०७६’ जारी गरेको छ ।

लेखकको कथा

लेखकको कथा

‘तपाई आज कथा, कविता वा लेख नलेख्ने ?’

प्रलेसका पूर्वअध्यक्ष प्रदीपलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण

प्रलेसका पूर्वअध्यक्ष प्रदीपलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस)का पूर्वअध्यक्ष रामप्रसाद प्रदीपको तेस्रो स्मृति वर्षका अवसरमा सहकर्मीहरुले उनलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण गरेका छन् । प्रलेस र जनता प्रसारण तथा प्रकाशनले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रगतिशील साहित्यका माध्यमबाट समाज विकासको बाटो देखाउन प्रतिबद्ध स्रष्टा प्रदीपले नाटक, गीत, कविता लेखेर साहित्यिक योगदान गरेको जनाइएको हो ।

छिमेकी

फेरि हामी तिरै आँखा, तर्दैछ छिमेकी खतरनाक नाकाबन्दी, गर्दैछ छिमेकी

मकवानपुरका कवि आचार्यद्वारा १ दर्जन कविता सस्वर वाचन

मकवानपुरका कवि आचार्यद्वारा १ दर्जन कविता सस्वर वाचन

चितवन । टिकट काटेर कविता सुन्ने कार्यक्रम चितवनमा मात्रै नभई देशमै विरलै रूपमा हुने गर्छ । त्यस्तै एउटा कार्यक्रम चितवनको माडीमा शनिबार सम्पन्न भयो । माडीस्थित माडी क्याम्पसको सभाहलमा शनिबार कविता सुन्नकै लागि टिकट काटेर आएका श्रोताहरूको खचाखच उपस्थितिबीच मकवानपरका कवि पुरूषोत्तम आचार्यले आफ्ना १ दर्जन कविता सस्वर वाचन गरे ।

कोशकार नेपालको निधन

कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।