आमा मै हुँ तिम्रो कविता ...

माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी थिइन् । पोखरेली साहित्यकारको साहित्यिक अभियान ‘पुछारसिटे अभियान’ पोखराद्वारा आयोजित एकल कविता वाचनको । कार्यक्रमको नाम नै थियो, ‘घ्यू, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती ।’ विस्तृतमा


अनेसासले मनायो भानुजयन्ती र साधारण सभा

अनेसासले मनायो भानुजयन्ती र साधारण सभा

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०९ औँ भानुजयन्ती तथा ३१ औँ साधारण सभाको आयोजना गरेको छ। जूमका माध्यममा आयोजित कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्तको नेपाली भाषा र साहित्यप्रतिको योगदानबारे चर्चा गरेका छन्।

बुढेसकाल!

बुढेसकाल!

हिजो भन्दा आज गार्‍हो हुन्छ बुढेसकालमा। मान्छे आफैं पर्दै जान्छ उमेरको जन्जालला। जान्छ उमेर नबुझी त्येसै ख्याल ख्यालमा। मन जस्तो भय पनि शरीर गल्छ बुढेसकालमा।

अनेसास सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

अनेसास सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। आइतवार पवित्र नगर चम्पससरी सिलगढीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष लतिका जोशीले नव निर्वाचित अध्यक्ष डा. जीवन राणालाई पद हस्तान्तरण गरेका हुन्।

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौं । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे ।

सम्झना भानुको, सम्मान पूजाको

सम्झना भानुको, सम्मान पूजाको

बोस्टन, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले शनिवार २०९ औँ भानुजयन्ती मनाएको छ। बोस्टनको एभरेट सहरको मट्टिखाना कक्षमा आयोजित साहित्यकारहरूको जमघटले भानुप्रति श्रद्धासुमन व्यक्त गर्नुका साथै साहित्यिक छलफल गरेको हो।

यादवको ‘धीरे से’ कविता सङ्ग्रहको विमोचन

यादवको ‘धीरे से’ कविता सङ्ग्रहको विमोचन

काठमाडौँ। कवि रेखा यादवको कविता कृति ‘धीरे से’ र त्यसको नेपाली अनुवाद ‘सुस्तरी’को विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडालगायत विभिन्न सर्जकहरूले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन्।

नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा

नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा

काठमाडौँ। पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ। कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन्। यस संग्रहमा ८७ कविताहरू संग्रहित छन्। पुस्तकबारे कवि प्राचीन भन्छन्, ‘कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए।

सन्दर्भ २०९औँ भानुजयन्तीः घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

सन्दर्भ २०९औँ भानुजयन्तीः घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

तनहुँ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

अनेसास न्यूह्यामसायरमा भानुजयन्ती

अनेसास न्यूह्यामसायरमा भानुजयन्ती

न्यू ह्याम्पसायर। अनेसास न्यूह्यामसायर च्याप्टरले २ जुलाई २०२२ शनिबारका दिन एक समारोहका बिच २०९ औ भानु जयन्ती मनाएको छ। कार्यक्रममा आदिकवि भानुभक्तका बारेमा चर्चा गरिनुका सा‍थै स्रष्टा सम्मान र कृति परिचर्चा गरिएको छ।

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।