सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


तीस वर्षमा ५ सन्तान, कोही जाँदैन विद्यालय

तीस वर्षमा ५ सन्तान, कोही जाँदैन विद्यालय

हेटौंडा । अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ ।

बलात्कारका घटनामा प्रहरीदेखि आफन्त नै संलग्न

बलात्कारका घटनामा प्रहरीदेखि आफन्त नै संलग्न

दाङ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन् ।

नेपालगञ्जमा वर्षाले सतर्कता तह पार गर्‍याे, हाेचा स्थानहरूमा डुबान हुनसक्ने चेतावनी

नेपालगञ्जमा वर्षाले सतर्कता तह पार गर्‍याे, हाेचा स्थानहरूमा डुबान हुनसक्ने चेतावनी

नेपालगञ्ज । नेपालगञ्जको वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचना केन्द्रले दिएको जानकारीअनुसार आइतबार दिउँसो १ बजे वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको हो ।

४५ वर्षीय थापा भक्तपुरस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परे

४५ वर्षीय थापा भक्तपुरस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परे

काठमाडौँ । भक्तपुर नगरपालिका– १० कमलविनायकमा एक पुरुष मृत फेला परेका छन् । करिब ४५ वर्षीय राजकुमार थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । थापा स्थानीय उपेन्द्र ढकालको घरमा डेराकोठा गरी बस्दै आएका थिए । स्थानीयले थापा कोठामै मृत अवस्था रहेको खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले लासको पोष्टमार्टम गर्न लगेको छ भने घटनाको बारेमा अनुसन्धान पनि गरिरहेका छन् ।

जमीन भासिँदा जिससको भवन भत्कियो, बालबाल जाेगिए प्रहरी हवल्दार

जमीन भासिँदा जिससको भवन भत्कियो, बालबाल जाेगिए प्रहरी हवल्दार

पर्वत । लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ ।

घुस खाने प्रहरी सहायक निरीक्षक कटुवाल रङ्गेहात पक्राउ

घुस खाने प्रहरी सहायक निरीक्षक कटुवाल रङ्गेहात पक्राउ

काठमाडौँ । सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाल घुस सहित पक्राउ परेका छन् । प्रहरी चौकी भोक्राहाका कटुवालले सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाईदिन्छु भन्दै बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएका टोलीले उनलाई घुस लिएपछिको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरी बिटमा मासु पसल सञ्चालन, दरबन्दीअनुसार प्रहरी नहुँदा सुरक्षा चुनाैती

प्रहरी बिटमा मासु पसल सञ्चालन, दरबन्दीअनुसार प्रहरी नहुँदा सुरक्षा चुनाैती

नेपालगञ्ज । नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् ।

बारबर्दियाकाे रम्भापुरमा बस दुर्घटना, १७ जना घाइते

बारबर्दियाकाे रम्भापुरमा बस दुर्घटना, १७ जना घाइते

राजापुर । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।

एकै पटक दुई–दुई वटा गाग्रीमा पानी ओसार्न बाध्य सम्झना

एकै पटक दुई–दुई वटा गाग्रीमा पानी ओसार्न बाध्य सम्झना

सिन्धुली । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका जुटपानीस्थित खानेपानीको चरम समस्या भएको छ ।

६ महिनामा ४६ आपराधिक घटना– सबैभन्दा बढी घरेलु हिंसा !

६ महिनामा ४६ आपराधिक घटना– सबैभन्दा बढी घरेलु हिंसा !

बागलुङ । पछिल्लो छ महीनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले ‘मानव अधिकार वर्ष पुस्तक– २०२०’ का लागि शनिबार गरेको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।