सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


चिठ्ठासहित एक भारतीय नागरिक पक्राउ

चिठ्ठासहित एक भारतीय नागरिक पक्राउ

भद्रपुर । चिठ्ठासहित एक भारतीय नागरिक आज भद्रपुरबाट पक्राउ परेका छन् ।

बम बहादुर थापाकाे सूर्यमुखी खेती (तस्वीर)

बम बहादुर थापाकाे सूर्यमुखी खेती (तस्वीर)

बागलुङ नगरपालिका–१०, भकुण्डे गलुवास्थित व्यावसायी बम बहादुर थापाले १५ रोपनी जग्गामा पहिलोपटक सुरु गरेको सूर्यमुखी खेती ।

साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी

साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ ।

एक हजार दुई सय हजयात्री साउदी जाँदै

एक हजार दुई सय हजयात्री साउदी जाँदै

काठमाडौँ । नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ ।

महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ, 'रमाइलाे'का लागि गरेकाे बयान दिए

महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ, 'रमाइलाे'का लागि गरेकाे बयान दिए

काठमाडौं । पछिल्लो समय साँझको समयमा महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने आक्रमणकारी पक्राउ परेका छन् ।

एक मेगावाट जलविद्युत आयोजनाकाे शिलान्यास

एक मेगावाट जलविद्युत आयोजनाकाे शिलान्यास

जुम्ला । पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि शिलान्यास गरिएको छ ।

राहुघाट जलविद्युत आयोजना निर्माणको काम पुनः सञ्चालन

राहुघाट जलविद्युत आयोजना निर्माणको काम पुनः सञ्चालन

म्याग्दी । ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको काम सञ्चालन भएको छ ।

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना मौसम र व्यवस्थापकीय कमजोरी—प्रतिवेदन

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना मौसम र व्यवस्थापकीय कमजोरी—प्रतिवेदन

पोखरा । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित उच्च पदस्थको निधन हुने गरी एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ ।

जलेश्वर कारागार डुबानमा

जलेश्वर कारागार डुबानमा

जलेश्वर । आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ ।

बालाजुबाट ‘धर्ती माता’ पक्राउ

बालाजुबाट ‘धर्ती माता’ पक्राउ

काठमाडौँ । एक साताअघि सर्वसाधारणको भिडका बीचमा युवतीलाई यातना दिएकी ‘धर्ती माता’ पक्राउ परेकी छिन् । भद्रकाली मन्दिरमा आफूलाई धर्ती माता बताएर युवतीलाई यातना दिने उक्त महिलालाई काठमाडौँ प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । उक्त महिलालले सर्वसाधारणको भिडमा युवतीलाई यातना दिएको भिडियो भाईरल भएपछि सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेको थियो । तर, प्रहरीले पीडित युवतिलाई भने भेटेको छैन ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।