टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


अब हप्ताको दुई दिनमात्रै कोभिड– १९ प्रेस बिफिङ हुने

अब हप्ताको दुई दिनमात्रै कोभिड– १९ प्रेस बिफिङ हुने

काठमाडौँ । सरकारले अब हप्ताको दुई दिनमात्रै कोभिड– १९ प्रेस बिफिङ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने बताए ।

२४ घण्टामा ८ हजार २४८ स्वाब परीक्षण

२४ घण्टामा ८ हजार २४८ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार २४८ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ८८७ पुगेको छ ।

नेपालमा थप १ हजार ९५४ जनामा कोरोना पुष्टि, २ हजार ९८१ जना डिस्चार्ज

नेपालमा थप १ हजार ९५४ जनामा कोरोना पुष्टि, २ हजार ९८१ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ९५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

काठमाडौँ उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९६ जना, ललितपुरका ११८ जना र भक्तपुरका २९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले आजबाट फेरि नियमित प्रेस ब्रिफिङ गर्दै

स्वास्थ्य मन्त्रालयले आजबाट फेरि नियमित प्रेस ब्रिफिङ गर्दै

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट फेरि नियमित रुपमा कोभिड– १९ प्रेस बिफिङ गर्ने भएको छ । नेपालमा कोरोना फैलन थालेदेखि मन्त्रायले गर्दै आएको नियमित ब्रिफिङ दसैंको बेला रोकिएको थियो ।

ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

बर्दियामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बर्दियामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बर्दिया । बर्दियामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । २१ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोमा २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका हुन् ।

दाङको राप्ती गाउँपालिका कार्यालय सिल

दाङको राप्ती गाउँपालिका कार्यालय सिल

दाङ । दाङको राप्ती गाउँपालिका कार्यालय सिल गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङको राप्ती गाउँपालिकाको कार्यालयसँगै १ र ३ नम्बर वडा कार्यालय ४ दिनकालागि सिल गरिएको हो ।

देवघाटमा शव जलाउने दाउरा अभाव

देवघाटमा शव जलाउने दाउरा अभाव

चितवन । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।