काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विस्तृतमा


गोरखामा घाटमा पुर्‍याएको शवसहित १७ जना मलामी पक्राउ

गोरखामा घाटमा पुर्‍याएको शवसहित १७ जना मलामी पक्राउ

काठमाडौं । गोरखा जिल्लाको भिमसेन गाउँपालिका–१ धर्मवती घाटमा जलाउन लगिएको महिलाको शवसहित १७ जना मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री ओली र तिब्बतका सरकार प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तिब्बतका सरकार प्रमुखबीच भेटवार्ता

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज तिब्बतका सरकार प्रमुखसँग विशेष भेटवार्ता गर्नुभएको छ । बेईजिङबाट हिजो चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओलीले आज त्यहाका स्वायत्त स्वायत्त राज्यका प्रमुख सि चालासँग सिस्टाचार भेटवार्ता गर्नुभएको हो ।

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला विमानस्थलबाट फिर्ता

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला विमानस्थलबाट फिर्ता

काठमाडौँ । वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए ।

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

रत्ननगर । चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ ।

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

नवलपरासी । स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ ।

ठमेलक्षेत्रमा शनिबार विद्युत अापूर्ति बन्द

ठमेलक्षेत्रमा शनिबार विद्युत अापूर्ति बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत आपूर्ति बन्द हुने बताएको छ ।

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

काठमाडौँ । रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ ।

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल जेल चलान

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल जेल चलान

वीरगञ्ज । राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।