टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी

कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी

काठमाडौँ । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ ।

गोंगबु हत्या प्रकरण : यस्तो छ प्रहरीको प्रारम्भिक निष्कर्ष

गोंगबु हत्या प्रकरण : यस्तो छ प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।

नरैनापुरमा बिजुली पुगेपछि...

नरैनापुरमा बिजुली पुगेपछि...

बाँके । पहिला सडकमा ट्र्याक्टर मात्र गुड्थे । गाउँमा आगलागी भयो भने अर्को दिन बिहान दमकल आइपुग्थ्यो । “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भने, “आगलागीको अर्र्र्को दिन बल्ल दमकल आइपुग्यो ।”

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू तीन साताका लागि बन्द

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू तीन साताका लागि बन्द

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै यहाँका सबै महानगरपालिका र नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

भारतबाट भित्रियो सङ्क्रमण, एउटै गाउँमा ४२ मा कोरोना पुष्टि

भारतबाट भित्रियो सङ्क्रमण, एउटै गाउँमा ४२ मा कोरोना पुष्टि

सप्तरी । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।

प्यूठानमा नेपाली सेनाका १४ सहित २३ मा कोरोना सङ्क्रमण पुष्टि

प्यूठानमा नेपाली सेनाका १४ सहित २३ मा कोरोना सङ्क्रमण पुष्टि

प्यूठान । प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन

कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन

बाँके । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।

वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्त सार्वजनिक

वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्त सार्वजनिक

काठमाडौँ । नौ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको थियो भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान् ७० वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए ।

‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’

‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’

काठमाडौँ । काठमाडौँका स्थानीय निकायको साझा मञ्च उपत्यका नगरपालिका फोरमले कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएको भन्दै आगामी भदौ १५ गतेसम्म सार्वजनिक यातायातमा रोक लगाउन सरकारलाई सुझाव दिएको छ । फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा आएपछि काठमाडौँमा कोरोनाको सङ्क्रमण दरमा तीव्र वृद्धि भएको भन्दै तत्काल रोक लगाउन माग गरेको हो ।

कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसका कारण मृत्यु

कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसका कारण मृत्यु

कोहलपुर । मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।