तस्बिरमा हेर्नुहोस् मेलम्चीमा बाढीको बितन्डा

मेलम्ची । मेलम्ची खोलामा आएको भीषण बाढीमा परेर ५० जना बेपत्ता भएका छन । बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षति पुर्याएको छ । विस्तृतमा


कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

चितवन । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुर चितवनले सोमबार एक कार्यक्रमबीच तरकारी जोनका कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

लोकेशकुमारको हत्याबारे केन्द्रबाटै घटनाको छानबिन होस् : सांसद पाण्डे

लोकेशकुमारको हत्याबारे केन्द्रबाटै घटनाको छानबिन होस् : सांसद पाण्डे

काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सभा सदस्य मुक्ताकुमारी यादवका छोरा लोकेशकुमार यादवको मृत्युसम्बन्धी घटनाको छानबिनका लागि माग गरे ।

मुस्ताङ ट्रिपर दुर्घटनाः उद्दारमा ढिलाई भएपछि मृत्यु हुनेको संख्या १९ पुग्यो (UPDATE)

मुस्ताङ ट्रिपर दुर्घटनाः उद्दारमा ढिलाई भएपछि मृत्यु हुनेको संख्या १९ पुग्यो (UPDATE)

काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै ट्रिपर दुर्घटनामा १३ जना घाइते भएका छन् । घटनास्थल मुस्ताङको सदरमुकामबाट गाडीमा ३ घण्टाको दुरीमा रहेको छ ।

छोरा गुमाएपछि श्रीमती नि गुमाएका चौधरीको एक हप्तापछि शव फेला

छोरा गुमाएपछि श्रीमती नि गुमाएका चौधरीको एक हप्तापछि शव फेला

दाङ । जिल्लाको देउखरीमा एक युवक मृत अवस्थामा फेला परेको छ । राप्ती गाउँपालिका –४ मौरीघाट निवासी ४४ वर्षीय महेन्द्र प्रसाद चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु, १७ घाइते

मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु, १७ घाइते

काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । कालीगण्डकी सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना भएको हो । त्यस्तै ट्रिपर दुर्घटनामा १७ जना घाइते भएका छन् । घटनास्थल मुस्ताङको सदरमुकामबाट गाडीमा ३ घण्टाको दुरीमा रहेको छ ।

बेलायतमा फैलिँदो 'पार्क रन' संस्कृति

बेलायतमा फैलिँदो 'पार्क रन' संस्कृति

लण्डन । बेलायतका अधिकांश पार्कहरूमा हरेक शनिबार बिहान ९ बजे स्थानीय बासिन्दाहरू भेला भएर ५ किलोमिटर दौडने चलन अब एउटा संस्कारको रुपमा हुर्कंदो छ ।

उपत्यकाबाट हराएको मोटरसाइकल सम्बन्धित फेला पारेर धनीलाई जिम्मा

उपत्यकाबाट हराएको मोटरसाइकल सम्बन्धित फेला पारेर धनीलाई जिम्मा

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट हराएको ३३ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा न्युरोड, क्षेत्रपाटी, कोटेश्वर, ठमेल,

महेशपुर भन्सार मूल भन्सारको रुपमा परिणत हुने, कँडेलले खेले महत्वपूर्ण भूमिका

महेशपुर भन्सार मूल भन्सारको रुपमा परिणत हुने, कँडेलले खेले महत्वपूर्ण भूमिका

नवलपरासी । जिल्लाको प्रमुख नाकाको रुपमा रहेको महेशपुर भन्सार मूल भन्सारको रुपमा परिणत हुने भएको छ । मुल भन्सारको मान्यता पाएर पनि कार्यान्वयन हुन नसकेको महेशपुर भन्सार यही साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको हो ।

नारायणगढ–मुग्लिन सडकः पहिरो रोक्न सम्भव नरहेको विज्ञहरुको भनाई, वर्षामा पर्ख र हेरको अवस्था

नारायणगढ–मुग्लिन सडकः पहिरो रोक्न सम्भव नरहेको विज्ञहरुको भनाई,  वर्षामा पर्ख र हेरको अवस्था

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् ।

माइक्रोबस दुर्घटनामा चार जना गम्भीर घाइते

माइक्रोबस दुर्घटनामा चार जना गम्भीर घाइते

धनकुटा । कोशी राजमार्गअन्तर्गत धनकुटाको रमाइलो घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।