आगामी वर्षका लागि आर्थिक विधेयक पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । शुक्रबार कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो ।
विस्तृतमा
धान रोपाइँ शुरु

नेपालगन्ज । वर्षा भएपछि यस वर्ष जिल्लाका कृषकले धान रोपाइँ शुरु गरेका छन् । जिल्लामा यस वर्ष ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य राखिएको छ । गत वर्ष ३४ हजार ६६५ हेक्टरमा एक लाख नौ हजार २२६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
समन्वय समितिद्वारा योजनाको अनुगमन

नेपालगन्ज । बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ ।
कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ ।
चिनियाँ साइटिस टोली नेपालमा, एक जोडी गैँडा चीन पठाइँदै

चितवन । नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ ।
मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलबर्न । भिक्टोरिया राज्यको मेलवर्नमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा हुने महिला तथा लैंगिक हिंसाका घटना विरुद्ध जनचेतना जगाउने उद्देश्यले गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले कार्यक्रम आयोजना गरेको हो ।
फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

पाँचथर । जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।
बजेटको अभावः पुल निर्माणमा ढिलाई, यसबर्ष पनि सास्ती हुने

दाङ । आर्थिक बर्ष २०७३/०७४ मा ठेक्का ठेण्डर भएर आर्थिक बर्ष २०७४/०७५ बाट निर्माण सुरु भएका सडक तथा पुलको निर्माण कार्यले सोचे जसरी प्रगति हुन सकेको छैन । नेपाल सरकारले आर्थिक बर्ष २०७३/०७४ मा क्षेत्रीय तथा पर्यटकीय महत्वका सडक एवं अन्य सडक गरी दुई वर्गमा विभाजन गरे पनि ती सडक निर्माणका लागि प्रयाप्त बजेटको ब्यबस्थापन गर्न नसक्दा निर्माण कार्यमा समस्या उत्पन्न भएको हो ।
दश किलो रक्तचन्दनसहित एक पक्राउ

गौशाला । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।
पोखरामा १५ औं असारे रोपाई महोत्सव पामेमा

पोखरा सबै मौसमका लागि भन्ने नारा सहित १५ औ असारे रोपाई महोत्सव पोखरा महानगरपालिका २४ पामे हुने भएको छ ।
भारतीय जंगली हात्ती गाँउमा पसेपछि...

काँकडभिट्टा । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो ।
नेपाल ट्रेण्डिङ्ग
- राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान
- स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
- प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण
- बाघको आक्रमणबाट एक महिला घाइते
- गाईघाटका पसल डुबानमा
- बेनी–जोमसोम सडक अवरुद्ध
- रोपाइँ सकेपछि युवक युवती
- लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।