टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


कारको ठक्करबाट वृद्धको मृत्यु

कारको ठक्करबाट वृद्धको मृत्यु

राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

करणी गर्ने वनझाँक्री पक्राउ, यौन तथा आर्थिक शोषण गरेको आरोप

करणी गर्ने वनझाँक्री पक्राउ, यौन तथा आर्थिक शोषण गरेको आरोप

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

कोरोना जोखिम बढेकाले ताँजाकोट गाउँपालिकाका नाका बन्द

कोरोना जोखिम बढेकाले ताँजाकोट गाउँपालिकाका नाका बन्द

हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।

चितवनमा उपचाररत गैंडाकोटका सङ्क्रमित पुरुषको मृत्यु

चितवनमा उपचाररत गैंडाकोटका सङ्क्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ ।

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् ।

चितवनमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

जम्मा २ हजार ७२५ स्वाब परीक्षण, ३ हजार १६८ जना डिस्चार्ज

जम्मा २ हजार ७२५ स्वाब परीक्षण, ३ हजार १६८ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा २ हजार ७२५ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कस्तो छ काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था ?

कस्तो छ काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था ?

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २२५ जना, ललितपुरका २३ जना र भक्तपुरका ४ जना रहेका छन् । जसमध्ये ९७ जना महिला छन् भने १५५ जना पुरुष छन् ।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ८७६ पुगेको छ ।

३ हजार १६८ जना डिस्चार्ज

३ हजार १६८ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार १६८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कुराको जानकारी दिएको हो । यो सहित नेपालमा हालसम्म १ लाख १८ हजार ८४३ जना संक्रमित निको भएका छन् ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।