मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
काठमाडौँ। संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए। ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो। हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ।
विस्तृतमा
सक्कली हत्यारा लुकाएर ‘पागल’ लाई अघि सारेपछि...

काठमाडौं । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको विषयलाई लिएर कञ्चनपुरमा दैनिक आन्दोलन चर्किन थालेको छ । मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई पक्राउ गरेको भन्दै पीडितका परिवार, आफन्त र स्थानीयले प्रहरी प्रशासनविरुद्ध आन्दोलन चर्काएका हुन् ।
सरकार सपना बाँड्नमै केन्द्रित भयाे : शशांक काेइराला

बाँके । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।
गृहजिल्लामा प्रधानमन्त्री अाेलीलार्इ नागरिक अभिनन्दन

भद्रपुर । गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ । प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं. ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय सङ्घ–संस्थाद्वारा नागरिक अभिनन्दन गरिएको हो ।
'गुटबन्दीले नेता कार्यकर्ता विभाजित'

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।
एआईजी बढुवा प्रक्रिया बढ्यो अघिः को–को छन् दाबेदार ?

काठमाडौं । आईजीपी नियुक्त भएको १३० दिन बितिसक्दा पनि नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) नियुक्त हुन सकेको छैन । गएको चैत २७ गते सरकारले सर्वेन्द्र खनाललाई आईजीपी नियुक्त गरेको थियो । तर, एआईजीको टुंगो भने लगाउन सकेन । सरकारले एआईजी बढुवा साउन पहिलो साताभित्र गरिसक्नुपर्ने थियो । किनकी साउन ७ गतेसम्म पुरानै कार्यसम्पादन मूल्यांकन (कासमू) का आधारमा बढुवा गर्न सकिन्थ्यो । अबको बढुवा गर्दा आर्थिक वर्ष ०७४/७५ को समेत कार्यसम्पादन मूल्यांकन हेरिन्छ ।
प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रोपटक यहाँ आएका हुन् । उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए ।
जनताले धान्न सक्ने कर लगाउनुपर्छ : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताए ।
राप्रपा महामन्त्रीमा भाष्कर र कोषाध्यक्षमा पौडेल मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा महामन्त्री र कोषाध्यक्ष नियुक्त भएका छन् । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधान अनुसार महामन्त्री र कोषाध्यक्ष नियुक्त गरेका हुन् । ललितपुरका भाष्कर भद्रालाई पार्टी महामन्त्रीमा र काठमाडौंका उद्धव पौडेललाई कोषाध्यक्षमा अध्यक्ष थापाले मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रकाण्डलार्इ पक्रिदाँ प्रहरीले शाहीकालकाे सेनाले भन्दा नराम्राे व्यवहार गरे : सुदीप पाठक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतको रिहा आदेशपछि पनि पक्राउ गर्दा प्रहरीले शाहीकालको सेनाले भन्दा पनि नराम्रो व्यवहार गरेको दाबी गरेका छन् ।
महेश बस्नेतकाे अाराेप : खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' अातंकवादी हुन्

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले आतंकवादीको आरोप लगाएका छन् ।
राजनीति ट्रेण्डिङ्ग
- कांग्रेस पदाधिकारी बैठकः निर्वाचन कानून मस्यौदाबारे छलफल
- नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय
- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै
- पार्टीको पदाधिकारीसहित बाँकी कमिटीहरु टुंग्याउने जिम्मा प्रचण्डलाई
- 'अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भयाे'
- अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन
- मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
- गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।