राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । विस्तृतमा


अन्तत विवेकशील साझा पार्टी पनि फुट्यो

अन्तत विवेकशील साझा पार्टी पनि फुट्यो

काठमाडौं । रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको पार्टी अन्तत फुटेको छ ।

पूर्खाकाे वीरताका कारण नेपाल स्वाधीन मुलुक : राष्ट्रपति भण्डारी

पूर्खाकाे वीरताका कारण नेपाल स्वाधीन मुलुक : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै नेपाल स्वाधिन मुलुकको रुपमा रहन सफल भएको बताएकी छिन् । २९७ औँ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबारको पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाउँदै यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले शाहको सालिकमा शुक्रवार बिहान पुष्प गुच्छा अर्पण गरेकी थिइन् ।

शाहले एकीकरण गरेकाे समाजलाई भड्काउन खाेजिदैछ : रक्षामन्त्री पाेखरेल

शाहले एकीकरण गरेकाे समाजलाई भड्काउन खाेजिदैछ : रक्षामन्त्री पाेखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताएका छन् । आज २९७औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उनको जन्मजयन्तीलाई सम्मान गरेको बताए ।

जापानी मन्त्रीले किन प्रतिपक्ष दलका नेतासँग भेटेनन् ?

जापानी मन्त्रीले किन प्रतिपक्ष दलका नेतासँग भेटेनन् ?

काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका क्रममा बुभबार काठमाडौँ आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन् ।

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधारः प्रधानमन्त्री ओली

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधारः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।

निगमकाे प्वाल टाल्दाटाल्दै हैरान भए मन्त्री यादव

निगमकाे प्वाल टाल्दाटाल्दै हैरान भए मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक, सेनाकाे सरूवा बढुवादेखि मर्यादाक्रम स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक, सेनाकाे सरूवा बढुवादेखि मर्यादाक्रम स्वीकृतसम्म

काठमाडौँ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका १३ महासेनानी (कर्णेल)लाई सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवँ सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सरुवाको निर्णय भएको जानकारी दिएका हुन् ।

नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक बस्ने सहमति

नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक बस्ने सहमति

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रेशम चाैधरीले सांसदकाे सेवासुविधा पाउँदैन : सभामुख महरा

रेशम चाैधरीले सांसदकाे सेवासुविधा पाउँदैन : सभामुख महरा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कैलालीको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीले सांसदको सेवासुविधा नपाउने प्रष्ट पारेका छन् । टीकापुर घटना मुख्य आरोपी चौधरीलाई सभामुख महराले सांसद चौधरीलाई यहि पुस १९ गते शपथ गराएका थिए । सांसद चौधरी हाल पुर्पक्षका लागि थुनामै छन् ।

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।