प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


पेस्तोल काण्डमा सांसद निरुको सनसनीपूर्ण बयानः ‘पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन’

पेस्तोल काण्डमा सांसद निरुको सनसनीपूर्ण बयानः  ‘पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन’

काठमाडौं । सांसद निरुदेवी पालले साउन १५ गते साँझ दुध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभुति गराउन सरकारसँग माग गरिन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद पालले आफूमाथि भएको घटनाले सदनलाई जानकारी गराउँदै त्यसको समग्र मुुलुकभरको सुरक्षा चुनौतिलाई देखाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रियसभाको चार समितिमा को – को परे ? (सूचिसहित)

राष्ट्रियसभाको चार समितिमा को – को परे ? (सूचिसहित)

काठमाडौँ । राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो ।

राजीनामा दिएर सम्पर्कविहीन भएका नारायणकाजी जुटे गाेप्य छलफलमा

राजीनामा दिएर सम्पर्कविहीन भएका नारायणकाजी जुटे गाेप्य छलफलमा

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता पदबाट राजीनामा दिएपछि नेता नारायणकाजी श्रेष्ठ शीर्ष नेताहरूसँग सम्पर्कविहीन भएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिए पनि उनी नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ ।

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः अध्यक्ष थापा

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः अध्यक्ष थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

काँग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न कमल थापाको आग्रह

काँग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न कमल थापाको आग्रह

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि बिहीबार पत्रकारसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

४८ जना एसपी र ९५ जना डिएसपीको सरुवा (सूचिसहित)

४८ जना एसपी र ९५ जना डिएसपीको सरुवा (सूचिसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरिक्षक (एसपी) र ९५ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपी र डिएसपीहरुको सरुवा गरेको हो । जस अनुसार एसपीहरुमा झापामा भिम ढकाल, रुपन्देहीमा हृदय थापा, सप्तरीमा राजेन्द्र बिष्ट, महोत्तरीमा ईश्वर कार्की, उदयपुरमा चन्द्रदेव राइ, गुल्मीमा दिपक बस्नेतलाई सरुवा गरिएको छ ।

जोशीबारे आज पनि भएन निर्णय, समितिको अर्को बैठक शुक्रबार

जोशीबारे आज पनि भएन निर्णय, समितिको अर्को बैठक शुक्रबार

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाई आगामी शुक्रबार टुंगो लगाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठक प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई शुक्रबार टुंगो लगाउने गरी स्थगित गरिएको हो । विषयबस्तुमा गम्भिर छलफल गरी त्यसलाई सर्वसम्मतिमै शुक्रबार टुंगो लगाउने गरी आजको बैठक पनि स्थगित गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेकपा सिन्धुपाल्चोकमा काे बन्ला अध्यक्ष ? अाकांक्षीहरूकाे दाैडधूप सुरू

नेकपा सिन्धुपाल्चोकमा काे बन्ला अध्यक्ष ? अाकांक्षीहरूकाे दाैडधूप सुरू

सिन्धुपाल्चोक । तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुको नेतृत्वका लागि नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । सहमतिको नाममा पार्टी केन्द्रले मनोनित गरेकाहरुले नै संगठनको नेतृत्व गर्ने निश्चित भएपछि आकांक्षीहरुको दौडधूप पनि बढेको छ । प्रदेश र जनवर्गीय संगठनमा जस्तै सिन्धुपाल्चोकको पार्टी जिल्ला अध्यक्षका लागि नेताहरुले आफूअनुकुल लबिङ गरिरहेका छन् ।

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व. नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सह–सचिवले हाले मन्त्री लालबाबु पण्डितविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

सह–सचिवले हाले मन्त्री लालबाबु पण्डितविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । खानेपानी मन्त्रालयको खानेपानी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजनराज पाण्डे न्याय खोज्दै प्रधानमन्त्री कार्यालय पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ज्यादती गरेको भन्दै पाण्डे प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

राजनीति ट्रेण्डिङ्ग

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।