प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


निर्णयमा पुग्न नसकिरहेकाे बेला संसदीय सुनुवार्इ समितिका सदस्यलार्इ अचानक पिएसअाे !

निर्णयमा पुग्न नसकिरहेकाे बेला संसदीय सुनुवार्इ समितिका सदस्यलार्इ अचानक पिएसअाे !

काठमाडौं । प्रधानन्याधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय लिन नसकिरहेको बेला सरकारले संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि भन्दै मंगलबार बेलुका देखि निजी सुरक्षा अधिकारी (पीएसओ) खटाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको सिफारिसमा पीएसओ खटाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले बताए ।

विप्लवका पोलिटब्यूरो सदस्य पुन पक्राउ, मेयरमाथि गोली हानेको आरोप

विप्लवका पोलिटब्यूरो सदस्य पुन पक्राउ, मेयरमाथि गोली हानेको आरोप

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको आरोपमा पुनलाई पक्राउ गरेको हो ।

काँग्रेसले छाेड्याे अडान, जाेशी प्रधानन्यायाधीशमा अनुमाेदन नहुने करिब पक्का

काँग्रेसले छाेड्याे अडान, जाेशी प्रधानन्यायाधीशमा अनुमाेदन नहुने करिब पक्का

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अनुमोदन गर्नुपर्ने अडानमा रहेको नेपाली काँग्रेस आफ्नो अडानबाट पछि हटेको छ । काँग्रेस अडानबाट पछाडी हटेपछि जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन नहुने करिव–करिव पक्का भएको छ । उच्च समाचार स्रोतका अनुसार काँग्रेस आफ्नो अडानबाट पछाडी हटेपछि आज बस्ने संसदीय सुनुवाई समिति बैठकमा जोशीको नाम अस्वीकृत गर्ने पक्कापक्की जस्तै भएको हो ।

प्रधानन्यायाधीशमा जाेशीकाे अनुमाेदन के हाेला ? अाजकाे बैठकमा निर्णय हुँदै

प्रधानन्यायाधीशमा जाेशीकाे अनुमाेदन के हाेला ? अाजकाे बैठकमा निर्णय हुँदै

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज हुँदैछ । बुधबार दिउँसो ३ बजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले जोशीबारे निर्णय गर्नेछ । जोशीको नाम प्रधानन्याधीशमा अनुमोदन गर्नुपर्ने र गर्न नहुनेमा भने समिति सदस्यहरुको मत विभाजित छन ।

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो

काठमाडौं । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएको समेत प्रमाणपत्रमा उल्लेख छ ।

सरकारको विरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

सरकारको विरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ । सरकारको काम जनविरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकवाद उन्मुख भएको भन्दै काँग्रेस सरकारको विरोध गर्दै सडकमा उत्रिएको हो । दाङसहित ७७ वटै जिल्ला सदरमुकममा नेपाली कांग्रेसले आज विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेको छ । नेपाली कांग्रेस दाङले पार्टी कार्यालयबाट निकालीएको ¥याली तुलसीपुर चोकमा पुगेर कोणसभा परिणत भएको थियो ।

रत्नपार्कमा सरकारविरुद्ध कांग्रेसको प्रर्दशन (फोटोफिचर)

रत्नपार्कमा सरकारविरुद्ध कांग्रेसको प्रर्दशन (फोटोफिचर)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ। कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । राजधानीमा भने कांग्रेसले रत्नपार्कस्थित शान्तिबाटिकाबाट जुलुस निकाले को छ। सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन गरेको हो।

स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीबाट निवेदन फिर्ता

स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीबाट निवेदन फिर्ता

काठमाडौँ । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए ।

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ ।

संविधानको रक्षा गर्न नेपाली कांग्रेसले विरोध गर्नुपरेको उपनेता गच्छादारको भनाई

संविधानको रक्षा गर्न नेपाली कांग्रेसले विरोध गर्नुपरेको उपनेता गच्छादारको भनाई

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाए । उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलगअलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको धारणा व्यक्त गरे ।

राजनीति ट्रेण्डिङ्ग

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।