स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् । विस्तृतमा


विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै, रिहा हुँदै

विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै, रिहा हुँदै

जाजरकोट । विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता भयाे समाजवादी पार्टी

निर्वाचन आयोगमा दर्ता भयाे समाजवादी पार्टी

काठमाडौँ । समाजवादी पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी आयोगमा दर्ता भएको हो । समाजवादी पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलीत संघीय कानुनले व्यवस्था गरेका प्रावधानहरू पालना गरेकाले पार्टी दर्ता भएको आयोगले जनाएको छ ।

देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : माधवकुमार नेपाल

देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : माधवकुमार नेपाल

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार आयोजना गरेको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा उनले नेपालमा राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने बताए ।

जिम्मेवारी पूरा नगर्ने कर्मचारीले परिणाम भाेग्नुपर्ने : मन्त्री पण्डित

जिम्मेवारी पूरा नगर्ने कर्मचारीले परिणाम भाेग्नुपर्ने : मन्त्री पण्डित

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताएका छन् । मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले कर्मचारीले तोकिएको काम बाहेक अनावश्यक अतिरिक्त समय बिताए त्यसको परिणाम भोग्नुपर्ने बताए ।

पर्यटनमन्त्री भट्टराईको सम्भावनासँगै जोडिएका चुनौती

पर्यटनमन्त्री भट्टराईको सम्भावनासँगै जोडिएका चुनौती

काठमाडौँ । ‘म परिणाम देखिने गरी काम गर्छु’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भनेका थिए । वि.सं. २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका अधिकांश प्रतिवबद्धता व्यवहारतः पूरा भएका थिए ।

उपराष्ट्रपति पुन र माेरक्काेका राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति पुन र माेरक्काेका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले आज शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति भवनमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो ।

चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री बाँस्काेटा

चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री बाँस्काेटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गरे ।

नेपालमा लगानी गर्न माेरक्काेका राजदूतसँग परराष्ट्रमन्त्रीकाे आग्रह

नेपालमा लगानी गर्न माेरक्काेका राजदूतसँग परराष्ट्रमन्त्रीकाे आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

आर्थिक कार्यविधि विधेयकमाथि अर्थ समितिमा दफावार छलफल हुने

आर्थिक कार्यविधि विधेयकमाथि अर्थ समितिमा दफावार छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल सुरु हुन लागेको हो ।

रेनु दाहालकाे लागि भाेट मागेकाे भन्दै सभापति देउवाविरूद्ध पर्‍याे पार्टीभित्रै उजुरी

रेनु दाहालकाे लागि भाेट मागेकाे भन्दै सभापति देउवाविरूद्ध पर्‍याे पार्टीभित्रै उजुरी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाविद्ध पार्टीभित्रै उजुरी परेको छ । पार्टीको अनुशासन समितिमा सभापति देउवाविरुद्ध पार्टीको रुख चिह्नबाहेक अन्य चिह्नमा मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो । त्यस्तै कोइरालाविरुद्ध १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उजुरी परेको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।