राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । विस्तृतमा


प्रचण्डसँग साँच्चिकै रिसाएका हुन त ओली ?, देखिए यस्ता संकेत !

प्रचण्डसँग साँच्चिकै रिसाएका हुन त ओली ?, देखिए यस्ता संकेत !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सम्बन्धमा दरार उत्पन्न भएको छ । भारत भ्रमणमा जानुअघि प्रचण्डले आफ्नै निवासमा सम्पादकहरुसँग मन्त्रीमण्डल हेरफेर हुनसक्ने बोलेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर मन्त्रीहरुसमेत सशंकित भएका थिए ।

दुई वडा अध्यक्ष राजीनामा दिएर विप्लवको पार्टीमा !

दुई वडा अध्यक्ष राजीनामा दिएर विप्लवको पार्टीमा !

कालिकोट । गाउँपालिका अध्यक्षले मनोमानी ढंगले काम गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् ।

पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने : सहमहामन्त्री महत

पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने : सहमहामन्त्री महत

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताएका छन् । उनले भने, ‘अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ ’।

रथि थापा प्रधानसेनापतिमा नियुक्त हुँदै गर्दा देखिएका ६ तस्बिर

रथि थापा प्रधानसेनापतिमा नियुक्त हुँदै गर्दा देखिएका ६ तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रकाण्डलार्इ पुर्‍याइयाे दाङ, अाजै अदालतमा पेश गरिने

प्रकाण्डलार्इ पुर्‍याइयाे दाङ, अाजै अदालतमा पेश गरिने

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङ ल्याइएको छ । अदालतको रिहा आदेशका बाबजुद पटक–पटक पक्राउमा परेका प्रवक्ता प्रकाण्डलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका तुलसीपुरमा भएको बम विस्फोटको मुद्दामा शुक्रबार बेलुका दाङ ल्याइएको हो ।

'प्रकाण्डलाई श्रृंखलाबद्ध गिरफ्तार गर्नु गलत'

'प्रकाण्डलाई श्रृंखलाबद्ध गिरफ्तार गर्नु गलत'

दाङ । मानब अधिकार सञ्जाल दाङले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ को गिरफ्तार श्रृङ्खलाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

ल्यापटप पनि छाडेनन नेताले

ल्यापटप पनि छाडेनन नेताले

राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन ।

किन पछि हटे ओली ?

किन पछि हटे ओली ?

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न

नेकपाका प्रवक्ता दाङमा, आइतबार अदालत उपस्थित गराउने

नेकपाका प्रवक्ता दाङमा, आइतबार अदालत उपस्थित गराउने

दाङ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई शुक्रबार दाङ ल्याइएको छ । भोजपुर जिल्ला अदालतबाट नियन्त्रण लिएपछि प्रकाण्डलाई शुक्रबार दाङ ल्याइएको हो । बिहीबार नै दाङ ल्याउने गरी हिँडे पनि एक दिन ढिला गरी प्रकाण्डलाई दाङ ल्याइएको हो । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि पटक÷पटक पक्राउ पर्दै आएका प्रकाण्डलाई पछिल्लो पटक दाङ ल्याइएको छ ।

अाठ बुँदे घाेषणापत्र जारी गर्दै मुख्यमन्त्रीहरूकाे प्रथम भेला सम्पन्न

अाठ बुँदे घाेषणापत्र जारी गर्दै मुख्यमन्त्रीहरूकाे प्रथम भेला सम्पन्न

पोखरा । प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला आठ बुँदे घोषणापत्रसहित पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको भेला अन्तर प्रदेश समन्वय परिषद्को आसन्न बैठकलाई लक्षित गरी साझा कार्यसूची तय गर्न आयोजना गरिएको थियो ।

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।