स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् । विस्तृतमा


जबराकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले स्वीकृत

जबराकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले स्वीकृत

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिमा मंगलबार राणाको सुनुवाई सकिएलगत्तै उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशमा राणाको नाम अनुमोदन भएको निर्णयको जानकारी सम्बन्धित निकायमा पठाउने निर्णय भएको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रधानमन्त्रीले संसदलाई गर्ने भनिएकाे सम्बाेधन स्थगित, राजपाकाे अपेक्षामा तुषारापात

प्रधानमन्त्रीले संसदलाई गर्ने भनिएकाे सम्बाेधन स्थगित, राजपाकाे अपेक्षामा तुषारापात

काठमाडौं । गत बुधबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनलाई प्रधानमन्त्री केपी ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । कार्यव्यस्ततालाई कारण देखाउँदै प्रधानमन्त्री ओलीले संसदलाई गर्ने भनिएको सम्बोधन स्थगित गरिएको हो । यसअघि आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको थियो ।

अध्यक्ष राणाको टिप्पणी: ‘ओली ‘होली–वाईन’ पिउन र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न जानुभयो’

अध्यक्ष राणाको टिप्पणी: ‘ओली ‘होली–वाईन’ पिउन र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न जानुभयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ?

प्रधानमन्त्री ओलीले भने, ‘सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक विन्दुमा पुग्छ’

प्रधानमन्त्री ओलीले भने, ‘सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक विन्दुमा पुग्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सरकारले मेलमिलाप नचाहेकाे देउवाकाे आरोप

सरकारले मेलमिलाप नचाहेकाे देउवाकाे आरोप

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाएका छन् । त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई सर्वाेच्चमा मुद्दा दायर

प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई सर्वाेच्चमा मुद्दा दायर

काठमाडौँ । सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता शिलु तिवारीले आज दायर गर्नुभएको रिट निवेदनमा न्यायिक समितिका संयोजकको न्यायाधीश बन्न कानूनबमोजिम योग्यता, क्षमता तथा स्वच्छ सुनुवाइको सिद्धान्तसमेत थाहा नभएको हुँदा वैकल्पिक उपाय खोज्न माग गरिएको छ ।

प्रचण्डले नै क्रान्ति गर्ने भन्दै विप्लवका २२ विद्यार्थी नेता, कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश

प्रचण्डले नै क्रान्ति गर्ने भन्दै विप्लवका २२ विद्यार्थी नेता, कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताए ।

काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केका दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

पूर्व राजाको छाँयाबाटै सांसदहरु आतंकित !

पूर्व राजाको छाँयाबाटै सांसदहरु आतंकित !

काठमाडौं । २०६३ सालमा जारी भएको अन्तरिम संविधानले नै २४० वर्ष पुरानो राजतन्त्र समाप्त पारेको थियो । अन्तरिम संविधानले राजतन्त्र समाप्त पारेको घटनालाई २०७२ साल असोज तीन गते संविधानसभाले जारी गरेको संविधानको अनुमोदन गरेको थियो । यसरी राजतन्त्र समाप्त भएर गण्तन्त्र स्थापना भएसँगै तत्कालीन महाराजा ज्ञानेन्द्र शाह पनि आम जनतामा रुपान्तरण भएका थिए ।

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

काभ्रे । अर्धभूमिगतरुपमा विभिन्न क्रियाकलापमा सञ्चालन गर्दै आएको नेकपा माओवादी विप्लव माओवादीको ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।