स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् । विस्तृतमा


विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

काभ्रे । अर्धभूमिगतरुपमा विभिन्न क्रियाकलापमा सञ्चालन गर्दै आएको नेकपा माओवादी विप्लव माओवादीको ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।

कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

काठमाडौँ – कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ ।

टुँडिखेलमा प्रधानमन्त्री ओलीले गुरूङ पहिरन ग्रहण गरेपछि (फाेटाे फिचर)

टुँडिखेलमा प्रधानमन्त्री ओलीले गुरूङ पहिरन ग्रहण गरेपछि (फाेटाे फिचर)

काठमाडौँ । गुरुङ जातिको महान् पर्व तमु ल्होसार २०७५ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौँको टुँडिखेलमा गुरूङ जतिको पहिरन ग्रहण गरेका छन् । प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले गुरुङ जातिको पहिरन ग्रहण गरेपश्चात पानसमा बत्ती बालेर तमु ल्होसार कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल समेत उपस्थित थिए ।

कटाैती गरिएका सार्वजनिक बिदाबारे विधिवत निर्णय हुन्छ : प्रधानमन्त्री ओली

कटाैती गरिएका सार्वजनिक बिदाबारे विधिवत निर्णय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन् । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उनले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताए ।

प्रस्तावित प्रधानन्यायाधीशकाे संसदीय सुनुवाइमा कर्मचारीले काम गर्न नखाेजेपछि

प्रस्तावित प्रधानन्यायाधीशकाे संसदीय सुनुवाइमा कर्मचारीले काम गर्न नखाेजेपछि

काठमाडौं । संघीय संसदका कर्मचारीहरूको असन्तुष्टी सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाइका क्रममा पोखिएको छ । आइतबार न्यायाधीशमा प्रस्तावित राणाको संसदीय सुनुवाइ हुँदै थियो । सुनुवाइ हुँदै गर्दा संघीय संसदका कर्मचारीले चार बजेपछि काम गर्न नखोज्दा सुनावाइ प्रभावित भएको छ ।

सुरक्षा परिषद्काे बैठकमा सुरक्षा नीतिबारे छलफल

सुरक्षा परिषद्काे बैठकमा सुरक्षा नीतिबारे छलफल

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीति र उक्त सचिवालयको सृदृढीकरणबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित परिषद्को सचिवालयमा आज उक्त बैठक बसेको हाे ।

प्रकाण्डकाे मुद्दा ब्युँताइएकाेमा विप्लवकाे आपत्ति

प्रकाण्डकाे मुद्दा ब्युँताइएकाेमा विप्लवकाे आपत्ति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को मुद्दा उल्ट्याइएकोमा महासचिव विप्लवले आपत्ति जनाएका छन् । जिल्ला अदालत भोजपुर र संखुवासभाले प्रवक्ता प्रकाण्ड विरुद्ध छुट्टाछुट्टै पक्राउ आदेश जारी गरेपछि आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आपत्ति जनाएका हुन् ।

प्रस्तावित प्रधानन्यायाधीश राणाकाे सुनुवाई आज, चित्तबुझ्दाे जवाफ दिए आजै अनुमाेदन हुने

प्रस्तावित प्रधानन्यायाधीश राणाकाे सुनुवाई आज, चित्तबुझ्दाे जवाफ दिए आजै अनुमाेदन हुने

काठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई आज हुँदैछ । प्रधानन्यायाधीशमा प्रस्तावित भएपछि राणाविरुद्ध ९ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको छ ।

नेकपामा प्रचण्ड बलियो !

नेकपामा प्रचण्ड बलियो !

काठमाडौँ । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा दाहाल एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए।

प्रकाण्डविरुद्ध पुनः पक्राउ पुर्जी जारी

प्रकाण्डविरुद्ध पुनः पक्राउ पुर्जी जारी

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध पुनः पक्राउ पूर्जी जारी भएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।