प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्। विस्तृतमा


नेपाली काङ्ग्रेस संसदीय दलद्वारा मन्त्रीको निधनमा दुःख व्यक्त

नेपाली काङ्ग्रेस संसदीय दलद्वारा मन्त्रीको निधनमा दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध

मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ ।

मुलुकले भरोसायोग्य नेता गुमायो

मुलुकले भरोसायोग्य नेता गुमायो

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन: गगन थापा

मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन: गगन थापा

काठमाडौँ । काँग्रेस नेता गगन थापाले संस्कृति, पर्यटन र नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको मृत्युको खबरले स्तब्ध भएको बताएका छन् ।

सभापति देउवाद्वारा दुःख व्यक्त : दुर्घटनाकाे कारण पत्ता लगाउन आग्रह

सभापति देउवाद्वारा दुःख व्यक्त : दुर्घटनाकाे कारण पत्ता लगाउन आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हात कपाउँदै लेखे : अलबिदा कमरेड !

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हात कपाउँदै लेखे : अलबिदा कमरेड !

पोखरा । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित मृतक सबैलाई श्रद्धाञ्जली दिएका छन् । ‘श्रध्दान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन्’, ट्वीटरमा मन्त्री अधिकारीको फोटो राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले लेखेका छन्, ‘कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ?’

मेलम्ची खानेपानी आयोजनाकाे ढिलाइप्रति सरकारकाे ध्यानाकर्षण

मेलम्ची खानेपानी आयोजनाकाे ढिलाइप्रति सरकारकाे ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्काे आकस्मिक बैठक

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्काे आकस्मिक बैठक

काठमाण्डु । पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबर आएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

विप्लवका पाँच कार्यकर्ता इलामबाट पक्राउ

विप्लवका पाँच कार्यकर्ता इलामबाट पक्राउ

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् ।

माओवादीलाई ल्याउँदा हिन्दूराष्ट्र र राजसंस्था गुमाउनु पर्‍याे : कमल थापा

माओवादीलाई ल्याउँदा हिन्दूराष्ट्र र राजसंस्था गुमाउनु पर्‍याे : कमल थापा

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दूराष्ट्रको पहिचान र राजसंस्था गुमाउनु परेको बताएका छन् । पूर्वको ताप्लेजुङबाट ‘मेची–महाकाली राष्ट्रिय अभियान’को सुरुवात गर्न पुगेका अध्यक्ष थापाले १२ वर्षमा पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँदै अब राजसंस्था र हिन्दूराष्ट्रबारे पुनर्विचार गरिनुपर्ने बताए ।

पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।