कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको हो। निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विस्तृतमा


उद्धब पौडेल भए ओम हस्पिटलको अध्यक्ष

उद्धब पौडेल भए ओम हस्पिटलको अध्यक्ष

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा उद्धब पौडेल सर्वसम्मत रुपले चयन भएका छन् । हस्पिटलको बुधबार साँझ सम्पन्न सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो ।

पाेखरामा यसकारण भेला भए सातै प्रदेशका मुख्यमन्त्री

पाेखरामा यसकारण भेला भए सातै प्रदेशका मुख्यमन्त्री

पोखरा । अन्तर परिषद समन्वय परिषद बैठकको पूर्वसन्ध्यानमा गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएका छन् । संवैधानिक व्यवस्था बमोजिम प्रधानमन्त्री अध्यक्ष र सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने परिषदको बैठकको पूर्वसन्ध्यामा मुख्यमन्त्रीहरू भेला भएका हुन् ।

‘प्रकाण्ड’विरुद्ध दाङमा मुद्दा, भोजपुरबाट दाङ ल्याइँदै

‘प्रकाण्ड’विरुद्ध दाङमा मुद्दा, भोजपुरबाट दाङ ल्याइँदै

दाङ । पटक-पटक सर्बोच्चले छाड्न निर्देशन दिँदै पक्राउ पर्दै आएका नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रबक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध दाङमा मुद्दा परेको छ । त्यसका लागि ‘प्रकाण्ड’ लाई भोजपुरबाट आजै प्रहरीले दाङ ल्याइदै छ ।

प्रचण्ड आज दिल्ली जाँदै, यस्तो छ कार्यतालिका

प्रचण्ड आज दिल्ली जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज भारत भ्रमणमा जाँदै छन् । भारत सरकारको निमन्त्रणामा जान लागेका प्रचण्डको भ्रमण टोलीमा पत्नी सीता, छोरी गंगा, स्वकीयसचिव जोगबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा हुनेछन्।

विप्लव भारतमा रहेकाे सुरक्षा संयन्त्रकाे निष्कर्ष, जहाँ देख्याे त्यहिँ समात्न 'सर्कुलर'

विप्लव भारतमा रहेकाे सुरक्षा संयन्त्रकाे निष्कर्ष, जहाँ देख्याे त्यहिँ समात्न 'सर्कुलर'

काठमाडौँ । सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भारतमा बसेर पार्टीका गतिविधि सञ्चालन गर्दै आइरहेको निष्कर्षमा सुरक्षा संयन्त्र पुगेको छ । संगठनमा विस्तारमा सक्रिय नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उमा भुजेल लगायतका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लव पछिल्लो समय भारतमा सेल्टर लिएर गतिविधि गर्न थालेको निष्कर्षमा सुरक्षा निकाय पुगेको हो ।

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः परराष्ट्रमन्त्री ज्ञवाली

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः परराष्ट्रमन्त्री  ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीको तर्फबाट गृहमन्त्रीद्वारा पाँच प्रतिवेदन पेश

प्रधानमन्त्री ओलीको तर्फबाट गृहमन्त्रीद्वारा पाँच प्रतिवेदन पेश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा पाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका छन् । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३/७४ को सत्ताइसौँ वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३÷७४ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

अध्यक्ष उपेन्द्र यादवमाथि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको हमला

अध्यक्ष उपेन्द्र यादवमाथि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको हमला

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी अध्यक्ष र पार्टीका उनी निकट कार्यकर्तामाथि गम्भिर आरोप लगाएका छन् । सहअध्यक्ष श्रेष्ठले धृतराष्ट्रको पुत्रमोहजस्तो आफू नजिकका कार्यकर्तालाई मात्र च्याप्न खोज्ने ‘धृतराष्ट्र प्रवृत्ति’ अध्यक्ष यादवमा हावी भएको र नेताहरूलाई महानायक जस्तो ठानेर चाकरी गर्ने ‘सकुनी प्रवृत्ति’ कार्यकर्तामा हावी भएको आरोप लगाएका छन् ।

एसएसपी जोशी सुप्रबल जनसेवाश्री पदकद्वारा सम्मानित

एसएसपी जोशी सुप्रबल जनसेवाश्री पदकद्वारा सम्मानित

काठमाडौं । नेपाल प्रहरीका एसएसपी पुर्णचन्द्र जोशी प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित भएका छन् । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्रसहित एसएसपी जोशीलाई पुरस्कृत गरेकी हुन् । शीतल निवासमा आयोजित कार्यक्रममा अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई पनि सम्मान गरिएको छ । नेपालको गौरव तथा जनताको हित अभिवृद्धिको लागि उल्लेखनीय योगदानस्वरुप सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

प्रचण्डकाे पाँच दिने भारत भ्रमण भाेलिदेखी सुरू

प्रचण्डकाे पाँच दिने भारत भ्रमण भाेलिदेखी सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाँदैछन् । पत्नी सीता र छोरी गंगा दाहालका साथ प्रचण्ड बिहीबार साँझ भारत भ्रमणमा जान लागेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।