कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको हो। निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विस्तृतमा


प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच के–के विषयमा छलफल भयो ?

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच के–के विषयमा छलफल भयो ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पु¥याउने विषयमा विचारविमर्श भएको थियो ।

एसपी यादव प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित

एसपी यादव प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित

काठमाडौं । नेपाल प्रहरीका एसपी रामेश्वर यादव प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित भएका छन् । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्रसहित एसपी यादवलाई पुरस्कृत गरेकी हुन् । शीतल निवासमा आयोजित कार्यक्रममा अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई पनि सम्मान गरिएको छ । नेपालको गौरव तथा जनताको हित अभिवृद्धिको लागि उल्लेखनीय योगदानस्वरुप सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

बिमस्टेक शिखर सम्मेलनले दूरगामी निर्णय गर्‍याे : प्रधानमन्त्री अाेली

बिमस्टेक शिखर सम्मेलनले दूरगामी निर्णय गर्‍याे : प्रधानमन्त्री अाेली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।

कर्मचारी समायोजन पुस मसान्तसम्ममा : मन्त्री पण्डित

कर्मचारी समायोजन पुस मसान्तसम्ममा : मन्त्री पण्डित

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताएका छन् ।

गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान फेरि पक्राउ

गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान फेरि पक्राउ

काठमाडौं । गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा फेरि पक्राउ परेका छन् । लामा गत असार २८ गते पक्राउ परेका थिए । पछि उनलाई नेकपाकी सांसद नविना लामाले छुटाएकी थिइन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई ठमेलबाट पक्राउ गरेको हो ।

राष्ट्रपतिबाट कसले पाए कुन पदक ?

राष्ट्रपतिबाट कसले पाए कुन पदक ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन् । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरिन् ।

विप्लव र गोइत समूह वार्ताका लागि सकारात्मक छ : पाण्डे

विप्लव र गोइत समूह वार्ताका लागि सकारात्मक छ : पाण्डे

पाल्पा । सत्तारुढ दल नेकपाका नेता एवम् उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले असन्तुष्ट वा विद्रोही सबै पक्षको माग वार्तामार्फत् पूरा गर्न लिखतरुपमै वार्ताका लागि आह्वान गर्ने क्रममा रहेको बताएका छन् । मंगलबार पाल्पामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

बिमस्टेकमा सरकारले गल्ती गर्‍याे : भीम रावल

बिमस्टेकमा सरकारले गल्ती गर्‍याे : भीम रावल

काठमाडौं । बिमस्टेक बैठकमा भएको बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने सहमतिमा सरकारले गल्ती गरेको दाबी गर्दै सत्तारुढ दल नेकपाका नेता भीम रावले सरकारको जवाफ मागेका छन् ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने पद्मरत्न तुलाधरलाई सम्मान

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने पद्मरत्न तुलाधरलाई सम्मान

काठमाडौँ । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ । मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तुलाधरको ज्याःजंक्व (भीमरथारोहण) को एकमहीने कार्यक्रमअन्तर्गत यही भदौ ३० गते उनलाई नागरिक अभिनन्दन गरिँदैछ ।

प्रकाण्डलार्इ भाेजपुर पुर्‍याइयाे, चन्दा र अागजनीपछि बम विस्फाेट गराएकाे अाराेप

प्रकाण्डलार्इ भाेजपुर पुर्‍याइयाे, चन्दा र अागजनीपछि बम विस्फाेट गराएकाे अाराेप

मोरङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई चौथो पटक पक्राउ गरी भोजपुर लगिएको छ । सर्वोच्च अदालतको आदेश सोमबार रिहा भएका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमान मार्फत् प्रहरीले विराटनगरबाट भोजपुर लगेको हो ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।