नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखेका छन्।
विस्तृतमा
विप्लव र गोइत समूह वार्ताका लागि सकारात्मक छ : पाण्डे

पाल्पा । सत्तारुढ दल नेकपाका नेता एवम् उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले असन्तुष्ट वा विद्रोही सबै पक्षको माग वार्तामार्फत् पूरा गर्न लिखतरुपमै वार्ताका लागि आह्वान गर्ने क्रममा रहेको बताएका छन् । मंगलबार पाल्पामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
बिमस्टेकमा सरकारले गल्ती गर्याे : भीम रावल

काठमाडौं । बिमस्टेक बैठकमा भएको बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने सहमतिमा सरकारले गल्ती गरेको दाबी गर्दै सत्तारुढ दल नेकपाका नेता भीम रावले सरकारको जवाफ मागेका छन् ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने पद्मरत्न तुलाधरलाई सम्मान

काठमाडौँ । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ । मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तुलाधरको ज्याःजंक्व (भीमरथारोहण) को एकमहीने कार्यक्रमअन्तर्गत यही भदौ ३० गते उनलाई नागरिक अभिनन्दन गरिँदैछ ।
प्रकाण्डलार्इ भाेजपुर पुर्याइयाे, चन्दा र अागजनीपछि बम विस्फाेट गराएकाे अाराेप

मोरङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई चौथो पटक पक्राउ गरी भोजपुर लगिएको छ । सर्वोच्च अदालतको आदेश सोमबार रिहा भएका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमान मार्फत् प्रहरीले विराटनगरबाट भोजपुर लगेको हो ।
पार्टी सभापतिको लागि मेरो कसैसँग तालमेल भएको छैनः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भने ।
'दुई रुपैयाँ बजेट ल्याउन नसक्नेलाई जिताउनु तनहुँबासीको दुर्भाग्य'

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई रुपैयाँ बजेट ल्याउन नसक्नलेलाई जिताउनु तनहुँबासीको दुरभाग्य भएको बताएका छन्। जिल्लामा बजेट नभित्रिदाँ विकास निर्माणका गतिविधीहरु ठप्प हुन पुगेको वरिष्ठ नेता पौडेलको भनाई रहेको छ ।
चर्चा कमाउन अर्बपति साक्षी राखेर ३०० खर्चमा विवाह, पाहुना विदा भएपछि फेरि यस्तो...

काठमाडौं । सोमबार बिहान एक व्यक्तिले अर्बपति उपेन्द्र महत्तो साक्षी राखेर रु. ३०० खर्चमा बिहे सम्पन्न गरे । उनको विवाह सामाजिक सञ्जालदेखि अनलाइन मिडियामा भाइरल बन्यो । ति व्यक्ति थिए समता स्कुलका फाउण्डर उत्तम सञ्जेल । ‘३ सय रुपैयाँमै विवाह सम्पन्न, चप्पल लगाएरै बिहे !’ शीर्षकमा समाचार प्रकाशन भए । ४१ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका सञ्जेलले उदाहरणीय काम गरेको भन्दै सामजिक सञ्जालमा बधाइ दिनेहरुको ओइरो थियो ।
नेकपाका प्रवक्ता प्रकाण्ड चौथोपटक गिरफ्तार

काठमाडौं । नेत्र विक्राम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरी अदालत परिसरबाटै पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका प्रकाण्डलाई सोमबार राति अदालत परिसरबाट नै प्रहरीले फेरि गिरफ्तार गरेको हो ।
निर्मला हत्या प्रकरणः लुकाइएको रहस्य खोज्दै एसएसपी ठाकुर

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित समितिलाई थप सहयोग गर्ने गरी प्रवउ ज्ञवालीलाई घटनास्थलमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिए ।
समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा : मन्त्री महासेठ

विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताएका छन् । निर्माण व्यावसायी सङ्घ मोरङ, विराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताए ।
राजनीति ट्रेण्डिङ्ग
- बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
- बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा
- गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता
- नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- पहिचानको आन्दोलनमा घाइते पदम लिम्बुको मृत्यु
- एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै
- मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै
- गण्डकी प्रदेशः सरकारबाट बाहिरिने तयारीमा माओवादी
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।