दैलेखमा ‘हाफ म्याराथन’ हुने

दुल्लु । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो । यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । विस्तृतमा


शिर्ष चारभित्र नपरे लिभरपुलका स्टार खेलाडीहरुले क्लब छोड्लान् त ?

शिर्ष चारभित्र नपरे लिभरपुलका स्टार खेलाडीहरुले क्लब छोड्लान् त ?

एजेन्सी । यस सिजन लिभरपुलले अपेक्षा अनुसार खेल्न सकेको छैन । लिभरपुलले घरेलु मैदानमा यस सिजन पाँच खेलमा हार भोगिसकेको छ । यसअघि लगातार चार वर्षसम्म लिभरपुल प्रिमियर लिगमा अपराजित रहेको थियो ।

भ्यालेन्सियाद्वारा भिल्लारियल पराजित

भ्यालेन्सियाद्वारा भिल्लारियल पराजित

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत भ्यालेन्सियाले भिल्लारियललाई पराजित गरेको छ ।

लेभान्टेलाई हराउँदै एथ्लेटिक बिल्वाओ कोपा डेल रेको फाइनलमा पुग्यो

लेभान्टेलाई हराउँदै एथ्लेटिक बिल्वाओ कोपा डेल रेको फाइनलमा पुग्यो

एजेन्सी । एथलेटिक बिल्वाओ स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभान्टेलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रिमियर लिगः चेल्सीले लिभरपुललाई हरायो

प्रिमियर लिगः चेल्सीले लिभरपुललाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले लिभरपुललाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

कोपा डेल रेः ९ जना खेलाडीमा सिमित सेभिया बार्सिलोनाद्वारा पराजित

कोपा डेल रेः ९ जना खेलाडीमा सिमित सेभिया बार्सिलोनाद्वारा पराजित

एजेन्सी । गएराति भएको स्पेनिस कप कोपा डेल रेमा बार्सिलोनाले सानदार कमव्याक गर्दै सेभियालाई पाखा लगाएको छ । पहिलो लेगमा सेभियाले दुई गोलको अग्रता बनाएको थियो ।

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सिमित

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सिमित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ ।

दैलेखमा ‘हाफ म्याराथन’ हुने

दैलेखमा ‘हाफ म्याराथन’ हुने

दुल्लु । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो । यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ ।

काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नहुने भएको हो ।

म्यान्चेस्टर सिटीको वुल्भ्सविरुद्ध सानदार जित

म्यान्चेस्टर सिटीको वुल्भ्सविरुद्ध सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले वुल्भ्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले ४-१ गोलको नतिजा निकालेको हो ।

स्थायी रुपमा नै ग्यारेथ बेललाई अनुबन्ध गर्ने तयारीमा टोटनहम

स्थायी रुपमा नै ग्यारेथ बेललाई अनुबन्ध गर्ने तयारीमा टोटनहम

एजेन्सी । टोटनहमका पछिल्लो समय फर्ममा रहेका खेलाडी हुन् ग्यारेथ बेल । उनले पछिल्लो चार खेलमा चार गोल गरेका छन् । उनको खेलबाट खुसी रहेका कारण क्लबले उनलाई स्थायी रुपमा नै अनुबन्ध गर्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् ।