सन्दीपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । विस्तृतमा


फिफा विश्वकप खेल्ने सबै ३२ टोलीको टुंगो लाग्यो, कुन समुहमा को ?

फिफा विश्वकप खेल्ने सबै ३२ टोलीको टुंगो लाग्यो, कुन समुहमा को ?

एजेन्सी । कतारमा आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ ।

फरवार्ड डार्विन नुनेज लिभरपुलमा अनुबन्ध

फरवार्ड डार्विन नुनेज लिभरपुलमा अनुबन्ध

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले अन्ततः बेनेफिकाका फरवार्ड डार्विन नुनेजलाई अनुबन्ध गरेको छ ।

इटालीविरुद्ध जर्मनीको सानदार जित

इटालीविरुद्ध जर्मनीको सानदार जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका विश्वकपमा छनोट

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका विश्वकपमा छनोट

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा कोस्टारिका छनोट भएको छ ।

नेपालले ओमानलाई ७ विकेटले हरायो

नेपालले ओमानलाई ७ विकेटले हरायो

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपालले जित निकालेको छ । टेक्सासमा मंगलबार राति भएको खेलमा नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले पराजित गरेको हो ।

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

भदौ २५ देखि कात्तिक ५ सम्म एनएसएल गर्न एन्फाको अनुमति

भदौ २५ देखि कात्तिक ५ सम्म एनएसएल गर्न एन्फाको अनुमति

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) भदौं २५ देखि आयोजना गर्न अनुमति दिएको छ। एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै प्रतियोगिता आयोजना गर्नका लागि स्वीकृति प्रदान गरेको हो।

पाँच खेलाडी परिवर्तन गर्ने नियमले स्थायी मान्यता पायो

पाँच खेलाडी परिवर्तन गर्ने नियमले स्थायी मान्यता पायो

एजेन्सी । कोरोना महामारीका बेला लागु गरिएको पाँच जना खेलाडी परिवर्तन गर्न पाउने नियमले स्थायीत्व पाएको छ । फिफाले फुटबलमा स्थायी रुपमै पाँच खेलाडी परिवर्तन गर्ने निर्णय गरेको हो ।

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्दै नेपाल

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (मंगलबार) इन्डोनेसियाविरुद्ध खेल्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले इन्डोनेसियाविरुद्ध तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो ।

अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट

अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट

एजेन्सी । अष्ट्रेलिया कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत सोमबार राति इन्टरकन्टिनेन्टल छनोटको प्ले अफमा पेरुलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएको हो ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।