सञ्चार र प्रविधिमा नागरिकको सहज पहुँच पुर्याउन लागि पर्छुः मन्त्री शर्मा
काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज पदभार ग्रहण गरेकी छिन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सञ्चारमन्त्री शर्माले मोबाइल तथा टेलिफोन सेवा निर्बाध रुपमा सञ्चालन भई सञ्चार सम्पर्क सहज हुने सुनिश्चित गर्ने व्यवस्था मिलाउने पहिलो निर्णय गरेकी छन्।
विस्तृतमा
काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो ।प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।
भारतद्वारा थप ५४ चिनियाँ एप्समा प्रतिबन्ध

एजेन्सी । भारत सरकारले देशको सुरक्षामा खतरा हुने ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफरः आज दिनभर भोल्टी कल निःशुल्क, रिजार्चमा डेटा बोनस

काठमाडौँ। नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ। यस अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ। यो अफर मंगलबार उपलब्ध हुनेछ। अफर अन्तर्गत ४९ रूपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घन्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ।
चिनियाँ वैज्ञानिकद्वारा सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताहरूले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका बारेमा अनुपम जानकारी दिन मिलिमिटर तरङ्गगयुक्त सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणालीको विकास गरेका बुधबार चाइना साइन्स डेलीले उल्लेख गरेको छ ।
मेरो डक्टर एप १ लाखभन्दा बढी डाउनलोड

काठमाडौँ। मिदास टेक्नोलोजीको हेल्थकेयर एप “मेरो डक्टर” ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याएको छ। सँगसँगै, मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन्।
जोरपाटीमा डिशहोम फाइबरनेटको सह–वितरण सोरुम

काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौँको जोरपाटीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ। माघ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन दीपा इम्पेक्सले गर्नेछ।
दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

एजेन्सी । दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् ।
सिजी नेट १५ दिनसम्म निःशुल्क प्रयोग गर्न पाइने

काठमाडौँ। चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा ग्राहकलाई १५ दिनसम्म निशुल्क इन्टरनेट दिने भएको छ। ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ भन्ने योजना अनुसार सिजीले १५ दिनसम्म निशुल्क सेवा दिने भएको हो।
मार्क जुकरबर्गको सम्पत्ति ३१ अर्व डलरले घट्यो, शिर्ष १० धनी व्यक्तिको सुचीबाट पनि बाहिरिए

एजेन्सी । मेटाका सीईओ मार्क जुकरबर्गलाई नमिठो झट्का लागेको छ । फेसबुक प्रयोगकर्तामा कमी आएपछि उनको सम्पत्तिमा गिरावट आएको छ ।
चीन के बनाइरहेको छ जुनमार्फत ६० मिनेटमा अमेरिका पुगिन्छ ?

एजेन्सी । चीनको एक कम्पनीले हाइपर सोनिक प्लेनको योजना पेश गरेको छ । यो प्लेनमार्फत बेइजिंगदेखि न्युर्योकसम्मको यात्रा एक घण्टामा हुने बताइएको छ ।
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।